कथा : बुहारी !!!
सन्ध्याका बा काठमाण्डौको हुलाक कार्यालयका खरदार हुन् । सरकारी कर्मचारीको कतै मनसुन गर्ने मान्छे नभएपछि हुलाकमा जागिर खान बाध्य हुन्छन । त्यस्तै सन्ध्याका बा रामप्रसादको यहि हाल थियो छोरा होलाकि…
नियात्रा- शिकागो शहर
शिकागो, म सन् २००२ मा पहिलो पटक अमेरिकामा पाइला टेकेको शहर हो । त्यतिबेलाका केही तिता मिठा सम्झना छन यो स्थानको । सो ठाँउमा फेरी जाने लालसा थियो, मेरो मनमा…
कविता- बा को सम्झनामा !
समाजले चिन्यो पहिचान बनायो तिम्रै नामले बा सारा नाता रिस्ता जुटाई दियौ मलाइ तिम्ले बा पालन कर्ता, परिबारका हर्ताकर्ता थियौ बा कहिले धर्ति बन्यौ कहिले छहारी बन्यौ बा तिमि दिनहु…
कविता – मृत्यु
उ मेरो साया हो छाया हो उ, म संग संगै बसेको छ / उठेको छ / सुतेको छ / मेरो प्रत्येक श्वास प्रश्वाशमा मुटुको धडकनसंगै जीवनको साक्षी बनेर बसेको छ…
यसरी बन्न पुगे रबि नेशनल हिरो !!!
मलाइ अन्याय भयो ? रवीको मा जाउ । मलाइ फलाना मेनपावरले ठग्यो ? रवीको मा जाउ । मालपोतमा घुस माग्यो ? रवीको मा जाउ । ठेकेदारले काम ठग्यो ? रवीको…
धन्यबाद दिदै आभार ब्यक्त !
डालस, अगस्त २५, २०१९ प्लेनो कोलिंग नेपाली लाइन्स क्लबले मलाइ अतिथीको रुपमा निमन्त्रणा गरेर मेरो व्यक्तिगत तथा म संलग्न भएको संस्था प्रसाद फाउन्डेसनको बारेमा अतिथी रुपमा परिचय गराउन पाउदा अन्त्यन्त…
गजल- उ आएरै छोड्यो !
मैले उसलाई बोलाएकै होइन, उ आएरै छाड्यो मैले कहिले सम्झेको पनि होइन, उ आएरै छाड्यो । कहिले पनी मन थिएन भेटने, नजिक भएछु उसंग मेरा काला केशलाई उसले, सेतै बनाएरै…
नागाओं का रहस्य
शिव रचना त्रय को दोश्रो भाग नागाओं का रहस्यलाइ सरसर्ती पढे । यस पुस्तक का लेखक अमीशको बारेमा अघिल्लो पुस्तक मेलुहा के मृत्युन्जयको समिक्षामा उल्लेख गरेको थिए । यो पौराणिक…
मेलुहा के मृत्युन्जय
शिव रचना त्रय : मेलुहा के मृत्युन्जय , नागाओं के रहस्य र वायुपुत्र कि शपथ यी तिन पुस्तक म नेपालबाट फर्कदै गर्दा रुद्रदाइले मलाइ दिनु भएको थियो / यी पुस्तकका…
केपी ओलीले नेकपालाइ पतन गराएरै छोडने छन् ?
के पी ओलीले नेपालमा कम्युनिष्ट पार्टीलाई जनताको नजरबाट गिराएर पतन गराउन सक्लान त ? उनि यो उदेश्यमा सफल हुने बाटोमा उन्मुख छन भन्न सजिलै सकिन्छ । किन भने उनले हौसियर…
