Month: October 2026

कविता- चुप बस्न सिकाएको छ !!

चुप बस्न समयले सिकाएको छ मलाई, हरेक प्रश्नमा मुस्कुराउन सिकाएको छ मलाई। मनभित्र हजार आँधी चले पनि चुपचाप, ओठमा हाँसो सजाउन सिकाएको छ मलाई। जसलाई आफ्नै सम्झी जीवन सुम्पिएँ, उसैले…