Month: August 2019

कविता- बा को सम्झनामा !

समाजले चिन्यो पहिचान बनायो तिम्रै नामले बा सारा नाता रिस्ता जुटाई दियौ मलाइ तिम्ले बा पालन कर्ता, परिबारका हर्ताकर्ता थियौ बा कहिले धर्ति बन्यौ कहिले छहारी बन्यौ बा तिमि दिनहु…

कविता – मृत्यु

उ मेरो साया हो छाया हो उ, म संग संगै बसेको छ / उठेको छ / सुतेको छ / मेरो प्रत्येक श्वास प्रश्वाशमा मुटुको धडकनसंगै जीवनको साक्षी बनेर बसेको छ…

धन्यबाद दिदै आभार ब्यक्त !

डालस, अगस्त २५, २०१९ प्लेनो कोलिंग नेपाली लाइन्स क्लबले मलाइ अतिथीको रुपमा निमन्त्रणा गरेर मेरो व्यक्तिगत तथा म संलग्न भएको संस्था प्रसाद फाउन्डेसनको बारेमा अतिथी रुपमा परिचय गराउन पाउदा अन्त्यन्त…

गजल- उ आएरै छोड्यो !

मैले उसलाई बोलाएकै होइन, उ आएरै छाड्यो मैले कहिले सम्झेको पनि होइन, उ आएरै छाड्यो । कहिले पनी मन थिएन भेटने, नजिक भएछु उसंग मेरा काला केशलाई उसले, सेतै बनाएरै…

नागाओं का रहस्य

शिव रचना त्रय को दोश्रो भाग नागाओं का रहस्यलाइ सरसर्ती पढे । यस पुस्तक का लेखक अमीशको बारेमा अघिल्लो पुस्तक मेलुहा के मृत्युन्जयको समिक्षामा उल्लेख गरेको थिए । यो पौराणिक…