डालस,
अगस्त २५, २०१९
प्लेनो कोलिंग नेपाली लाइन्स क्लबले मलाइ अतिथीको रुपमा निमन्त्रणा गरेर मेरो व्यक्तिगत तथा म संलग्न भएको संस्था प्रसाद फाउन्डेसनको बारेमा अतिथी रुपमा परिचय गराउन पाउदा अन्त्यन्त खुशी लाग्यो । म र मेरी पत्नी लक्ष्मी अर्याललाई निमन्त्रणा गर्नु हुने सो लाइन्स क्लबका प्रेसिडेन्ट प्रकाश गौतमज्युलाइ हार्दिक धन्यबाद दिन चाहन्छु । यो अप्रत्यासित गरिएको सम्मान प्रति श्री प्रकाश गौतम तथा सम्पूर्ण लाइन्स क्लबका टिमलाइ धन्यबाद दिदै आभार ब्यक्त गर्दछु ।
पुण्डरी अर्याल
प्रेसिडेन्ट
प्रसाद फाउन्डेसन।

Leave a Reply