रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

 

 

 

 

 

 

जिउनु छ जिन्दगि अब लासका कुरा नसुनाउ
बाँच्नु छ वर्तमानमा इतिहासका कुरा नसुनाउ

मान्छे भएर मान्छे जस्तै बाँच्ने रहर मेरो
नसुनाउ भो धर्तीलाई आकाशका कुरा नसुनाउ

 

Leave a Reply