कविता -हरेक सपना पूरा हुनै पर्छ भन्ने पनि छैन !!!
हरेक सपना पूरा हुनै पर्छ भन्ने पनि छैन, हरेक प्रेमीले खुशी पाउनै पर्छ भन्ने पनि छैन। कुनै बेला नजरमा बस्थ्यो तिम्रो त्यो अनुहार, सधैँ उस्तै चमक रहनै पर्छ भन्ने पनि…
हरेक सपना पूरा हुनै पर्छ भन्ने पनि छैन, हरेक प्रेमीले खुशी पाउनै पर्छ भन्ने पनि छैन। कुनै बेला नजरमा बस्थ्यो तिम्रो त्यो अनुहार, सधैँ उस्तै चमक रहनै पर्छ भन्ने पनि…
मान्छे, मान्छे मात्रै भइदिए हुन्थ्यो !!! कति सुन्दर हुन्थ्यो यो संसार। तर यहाँ मान्छे धर्ममा बाँडिएका छन्, जातमा बाँडिएका छन्, विचारमा बाँडिएका छन्। मेरो देवता ठूलो, तिम्रो देवता सैतान— यस्तै…
जिन्दगीको साँझ” उमेर बाढ्दै गयो, दिनहरू साँघुरिँदै गए, हिजो जस्तो लाग्ने जवानी आज सम्झनाको धुवाँझैँ उड्दै गयो। रोगले च्याप्दै गयो, शरीर आफ्नै भार जस्तो लाग्न थाल्यो, हिँड्न खोज्दा पाइला थरथराए,…
अन्तिम प्रहर, कविता संग्रह – पुण्डरी अर्याल antim praharअन्तिम प्रहर, कविता संग्रह – पुण्डरी अर्याल
ढुकढुक मुटुको चालसँगैचिसो सास भित्रिँदै–बाहिरिँदै,तातोपन लिएर नासाबाट निस्कँदामस्तिष्कका नसा नसामाबिगतका नचाहिँदा स्मृतिहरूफेरि उठछन । जेलिँदै–जेलिँदै सान्गलो जस्तै रातको अन्धकार निलिँदै जाँदाबरदानमा आउँछ, एक अनिदो रात। चकमन्न रातको औडाहा भित्रहिजो, आज र…
यी सम्पत्ती मान सम्मान, कहाँ लिएर पुग्ने हो ? एक दिन समय आउछ, सबै खरानी हुने हो । तिमि सोच्छौ होला मेरो मनमानी सैतानी चल्छ । तर सबै कुरा…
आकस्मिक दुर्घटनाले निम्त्याएको , यो तिम्रो जीवन मरणको क्षण भेन्टिलेटरले भरेको अक्सिजनले कतिन्जेल थाम्ला ? त्यो तिम्रो प्राण ! विवश मेरा आँखाहरु झिमिक्क नगरी चौकीदार भएर बसेका छन् । भेन्टीलेटरमा…
केहि भासिएका इच्छाहरु केहि थान हराएका सपनाहरु केहि बिछुडीएका पदचापहरु केहि पीडाका पलहरु हुरी बतासका पलहरु कयौ प्रयत्नका प्रयासहरु कयौ बाटाका काँडाहरु केहि उल्झन र झनझटहरु केहि काला रातहरु केहि…
लड़ेथे सहिदहरु मिल्ला गास बास सास भनि यहाँ हुन्छ बिकास फडको मारेर गतिले मुलुकको यहाँ रोग भोक प्यासमा हुने छ सुविस्ता जनताको भनी दिए बलिदान देश खातिर उन्ले अन्तिम…