Month: July 2026

मान्छे, मान्छे मात्रै भइदिए हुन्थ्यो ???

मान्छे, मान्छे मात्रै भइदिए हुन्थ्यो !!! कति सुन्दर हुन्थ्यो यो संसार। तर यहाँ मान्छे धर्ममा बाँडिएका छन्, जातमा बाँडिएका छन्, विचारमा बाँडिएका छन्। मेरो देवता ठूलो, तिम्रो देवता सैतान— यस्तै…