कविता – आभास ……
उमेर ढल्किँदै छ, आँखा धमिलिँदै छन्, खुट्टाले अब बाटो चिन्दैनन्, बोली पनि कहिलेकाहीँ आफ्नै शब्दसँग लरबराउँछ। हिजोसम्म मेरो कुरा सुन्ने भीड थियो, मेरो नाममा सम्मान थियो, पद थियो, प्रतिष्ठा थियो,…
उमेर ढल्किँदै छ, आँखा धमिलिँदै छन्, खुट्टाले अब बाटो चिन्दैनन्, बोली पनि कहिलेकाहीँ आफ्नै शब्दसँग लरबराउँछ। हिजोसम्म मेरो कुरा सुन्ने भीड थियो, मेरो नाममा सम्मान थियो, पद थियो, प्रतिष्ठा थियो,…
हरेक सपना पूरा हुनै पर्छ भन्ने पनि छैन, हरेक प्रेमीले खुशी पाउनै पर्छ भन्ने पनि छैन। कुनै बेला नजरमा बस्थ्यो तिम्रो त्यो अनुहार, सधैँ उस्तै चमक रहनै पर्छ भन्ने पनि…
भगवद्गीता — अध्याय २, श्लोक १६ नासतो विद्यते भावो नाभावो विद्यते सतः। उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः॥ भावार्थ :जसको अस्तित्व छैन, त्यस्तो जड़रूप असत (नाशवान वस्तु) को कुनै स्थायी अस्तित्व हुँदैन, र सत्य…
भगवद्गीता: अध्याय २, श्लोक १४ मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः। आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत॥ भावार्थ : हे अर्जुन (कौन्तेय)! इन्द्रियहरू र विषयहरूको सम्पर्कबाट चिसो-तातो, सुख-दुःख जस्ता अनुभव उत्पन्न हुन्छन्। यी अनुभवहरू आउने-जाने (अस्थायी) हुन्छन्।…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा त्यो बिहान असामान्य रूपमा चहलपहल थियो। कसैको आँखामा सपना थियो, कसैको आँखामा पीडा। सूटकेसहरू सँगसँगै बोकेर मान्छेहरू आफ्नो देश छोड्दै थिए—केही समयका लागि, केही सधैंका…
भागवतगीता (अध्याय २, श्लोक १२ ) न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः। न चैव न भविष्यामः सर्वे वयमतः परम्॥ भावार्थ : भगवान श्रीकृष्ण भन्नु हुन्छ -कुनै समय यस्तो…
जिन्दगीको साँझ” उमेर बाढ्दै गयो, दिनहरू साँघुरिँदै गए, हिजो जस्तो लाग्ने जवानी आज सम्झनाको धुवाँझैँ उड्दै गयो। रोगले च्याप्दै गयो, शरीर आफ्नै भार जस्तो लाग्न थाल्यो, हिँड्न खोज्दा पाइला थरथराए,…
गजल – लेखेन मेरो नसीबमा तिम्रो भएर बाँच्न, लेखेछ घाटको न घरको भएर बाँच्न । देखेर तिमीलाई अनायासै मन पराए चुपचाप मनले ठाने तिम्रो भएर बाँच्न । आँखाभरि सपना सजाएँ…
५. बिशुद्धी (विशुद्ध) चक्र — परिचय बिशुद्धी चक्र (Vishuddha Chakra) शरीरको पाँचौं ऊर्जा केन्द्र हो। यो घाँटी (कण्ठ) भागमा अवस्थित हुन्छ र “शुद्धता” तथा “अभिव्यक्ति” को केन्द्र मानिन्छ। संस्कृत अर्थ:…
अनाहत चक्र भनेको मानव सरीरकों चौथो ऊर्जा केंद्र हो | अनाहत संस्कृत शब्द हो । अनाहत भनेको आघात बिना उत्पन्न हुने ध्वनी हो जसलाई cosmic sound पनि भनिन्छ | अनाहत…