FacebookTwitterGoogle+Share

को आफन्त को हो बैरी यसै भन्न सकिएन | कति आए कति गए हिसाब गन्न सकिएन | तौलादो छ परिभाषा मानिसको पैसासँग | त्यसैले त यहा ठुलो मान्छे बन्न सकिएन ||

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम 00000 अपर्याप्तं तदस्माकं बलं भिश्माभीरक्षितम् | पर्याप्तं त्विदमेतेषाम बलं भीमाभिरक्षितम् ||१०|| अर्थ:पाण्डवका भिमव्दारा सेनालाई ध्यानपूर्वक गरिएको रक्षा सिमित छ | भीष्म पितामहबाट रक्षित हाम्रो सेना अपार शक्तिशाली छ | यहा दुर्योधनले …

(३) बस्ति :Yogik Anemaa यौगिक क्रियाव्दारा गुद्व्दारबाट पानीलाई पेटमा पुर्याई पेटमा बाजिएर जमेको मललाई बाहिर निकाल्न मद्दत गर्दछ / यहि क्रियालाई बस्ति भनिएको छ / यो बिधि कब्जियत हुने मानिसकोलागि अचुक उपाय हो / आधुनिक उपचारमा बजारमा पाइने एनिमा ले पनि उस्तै काम गर्छ /सिरिन्जबाट ग्लिसरिन वा तेल गुद्व्दारबाट चढाएर …

दु:ख पर्दा मलाई रमाएर गयौ तिमी। यो दिलमा छुरा चलाएर गयौ तिमी। चोखो माया तिमीलाई दिएकै थिए । उल्टै धोकेबाज बनाएर गयौ तिमी । तिम्ले दिएको उपहार चहिदैन भनि। सबै आज फिर्ता पठाएर गयौ तिमी । पुराना यादहरुलाई भुलिदिनु भनेर । चिठीपत्रमा आगो लगाएर गयौ तिमी। तिम्रो मेरो साथ अब …

डुबे पनि नसामा मान्छे ,होस् हराएको मैले देखिन सुन्दर थुंगा फुलको भन्दै आगो खेलाएको मैले देखिन नसामा थिए म होस् थिएन भन्नु सबै बकबास हो चुरोट सल्काउदा नसामा जुँगा जलाएको मैले देखिन

२ धौती:Abdominal Cleansing धौतिको अर्थ धुनु वा सफा गर्नु हो / यसमा पनि दुइ किसिमका छन् : बाह्य धौती र आन्तरिक धौती छन् /बाह्य धौती जस्तै दन्त धौती ,जीवा धौती , कर्ण धौती, मुलसुत्र धौती हुन् / शरीरको बाहिर गरिने सफाइलाई बाह्य धौती भनिएको हो / यो बाह्य धौती दैनिक …

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम अन्य च बहाव: श्वुरा मदर्थे त्यक्तजिविता 😐 नानाशस्त्रप्रहरणा: सर्वे युध्दविशारदा: || ९|| अर्थ: अरु धेरै सुरवीरहरु आधुनिक हतियारले युक्त भएर मेरै लागि आफ्नो जिबन समर्पण गरेका सम्पूर्ण सेना पनि युध्दको चतुर …

म को हुँ दुनियाँ सारालाई सोधेँ धर्तीले बोलेन, तारालाई सोधेँ बगेथ्यो रगत कहाँ पुग्यो क्रान्ति रोल्पा र रुकुम, खारालाई सोधेँ । बलात्‍कृत भएँ म खै तिम्रो न्याय विधान भित्रको, धारालाई सोधेँ । फुटेर गयौ कि जुट्दै छौ तिमी कैलाली बाजुरा, बारालाई सोधेँ । देशै त बनेन किन मर्‍यौ ब्यर्थै शहीद …

आखिर त्यो प्रेमको वीचमा दोषी भयो जात फाटो ल्याई दुई किनारा भई पाउनै पर्यो घात सबैले भन्छन मान्छे एउटै हुन्छन भन्ने कुरा अन्त्यमा गएर उसैबाट सुरु भयो पक्षपात माया लाउने नाममा अस्मितामा दाग लगायो स्वार्थी बनि पराई बन्दै गरिछाडयो मलाई घात दुई पैसाको कौडीसँग साटिलग्यौ वाचाकसम महलको सपना देखि, बिर्स्यौ …