गजल- नबोलेर आफ्नै कुरा
गजल- नबोलेर आफ्नै कुरा नबोलेर आफ्नै कुरा, लुकाइ राख्नु पर्छ एकाध मन खाने मित्र, बनाइ राख्नु पर्छ दुश्मनी गर्नै परे पनी, नाता तोड्नु हुन्न मन मिलोस नमिलोस्, मिलाई राख्नु पर्छ…
१९. के अवसादबाट अध्यात्ममा प्रवेश गर्न सम्भव छ ?
१९. अवसादबाट अध्यात्ममा प्रवेश ? अवसाद, मनोरोग वा मानसिकरुपमा बिरक्त हुनुलाइ डिप्रेसन भन्ने गरिन्छ । जब मानिस यो संसारबाट बिरक्त हुन्छ । उसले खोजेको कुरा पाउन सक्दैन । उसले आफ्नो…
गजल- कत्ति राम्रो हुन्थ्यो ।
३१. कत्ति राम्रो हुन्थ्यो । मेरो यात्रा तिम्रो साथ, भए कत्ति राम्रो हुन्थ्यो । म आए न आए पनी, तिमि आए राम्रो हुन्थ्यो चाहन्न मैले महँगा, उपहार तिमीसंग चित्त बुझा…
गजल- कानुन याँ फेर्नै पर्छ ।
३०. कानुन याँ फेर्नै पर्छ । बोल्न खोज्नेलाई धित, मरुन्जेल बोल्नै पर्छ । आफ्ना कुरा बोल्नलाई, दिल पुरै खोल्नै पर्छ । लोग्ने मान्छे यस्तो हुन्छ, जालमा पार्न नसके एसिड हाल्छन…
गजल- सम्झेर बसेकी छु म
बिर्सेका छौ सालौ सालसम्म, सम्झेर बसेकी छु म दिल दुखाएर गयौ तिमि, रोऎर बसेकी छु म आउदै जादै गर्दछन बर्षै पिछे चाडबाडहरु हाम्रा आउछौ कि पक्कै भन्दै बाटो, हेरेर बसेकी…
गजल- आफ्नो भन्ने कोइ हुन्न !
आफ्नो भन्ने कोइ हुन्न कसी लाउदै नलाउ तिम्ले, आफ्नो भन्ने कोही हुन्न जति हेरे पनी ऎना आफु, भन्दा अर्को कोही हुन्न भन्छन संगत गर्नु ठुला, बडासंग दुरी राखी उनका कर्जामा…
लघु कथा- सियासत
घरमा खान लाउन बडो मुस्किल थियो । उपचार गर्न नसकेर रामेको आमा उ सात आठ बर्ष नपुग्दै मरेकी थिइन् । उनको बाबुले अर्की स्वास्नी ल्याए र मदेश झरे, जसोतसो अधिया…
किचन मेडिसिन२३- ल्वाङ्ग(cloves)
२३. ल्वांग (Cloves) ल्वाङ्ग हरेक घर घरको भान्छामा संग्रह गरिने मसालामा नै पर्दछ । ल्वाङ्ग एउटा सुगन्धित मसला हो । फुलेको फुलको कोपिलालाइ ल्वाङ्ग भनिन्छ । ल्वान्गको बोट सदाबहार हरियो…
१७. धन, सम्पति र हिँसा
१७ . धन सम्पति र हिंसा हामी जुन धन सम्पत्ती, मान प्रतिष्ठा पाउनको लागि अरुलाई उछिनेर भनौ अरुको राम्रो कामलाई लत्याएर भएपनि अगाडी जान खोजिरहेका हुन्छौ ्र गइ पनि रहेका…
यहाँ देशको चिन्ता छ !
तिमी माया माया भंछेउ, यहाँ देशको चिन्ता छ कोरोना याँ सल्कि सक्यो,महामारीको चिन्ता छ सके उस्को नसके आफ्नै, पार्टी फुटाउन छ रे मृत्युको कहरमा याँ अध्यादेशको चिन्ता छ रे काम…
