Month: September 2020

पैरो गएको छ !

बितेका छन कहाली लाग्दो समय, यो भन्दा खराब के होला थाहा छैन मलाइ आफ्नै पैताला मुनि जमिन छ वा आकाश खस्दै गैराखेको छ पहिरो घर चिप्लिदै छ तल कहा हो…

कविता- चार टुक्रा

चार टुक्रा १. भाग्यका रेखा आफ्नै हातमा हुदा पनी किन बन्न सकिन्न यहाँ आफु भाग्यमानी ? आफ्नै बलमा उठन खोज्छ स्वाभिमानी कोइकोइ यहाँ पालिन्छन परजीबी बनी २. अचम्मैको लालचमा फसेको…

गजल-दुनियाँ छ।

दुनियाँ छ। नखोल कमजोरीका बात खोल्न दुनियाँ छ नखोल दुखब्यथाका पोका खोल्न दुनियाँ छ खोज्ने परेपछी यहाँ आफूभित्रको खुबी खोज भरोशा आफ्नै गर कमजोरी खोज्न दुनिया छ आफ्नो पाइला बढाउन…

गजल- मुश्किल छ

मुश्किल छ मन लाई फेरी सम्झाउन यहाँ पर्छ आफैले आफ़्नै मन्लाई बुझाउन यहाँ कसरी बन्ला हरियाली उजाड जिन्दगीमा सक्छौ बालुवामा फुलबारी सजाउन यहाँ ? सधै धोका खान्छ अनी पागल बन्छ…

किन कुलमान बाहिरीए ?

देशभरी कुलमान चाहिन्छ। भनेर नारा लागिरहेछ । पुलिसले लाठि चार्ज र पानीका फोहराहरुले आन्दोलन दबाउन खोजिरहेको छ । जब नेपालमा बहुदल आयो । पंचायतले देशमा स्थापित गरेका आधारभूत उधोग धन्दालाइ…

गजल- अछुत बनायो !!!

३९ अछुत बनायो कोरोनाले अछुत बनायो सरेका मान्छेलाई स्वार्थी बने आफ्नै घरका सरेका मान्छेलाई न बाउआमा न लोग्नेस्वास्नी न त छोराछोरी परिक्षा लिदैछ आफ्नै घर्मा परेका मान्छेलाई कहाँ माया थियो…

गजल- कथा सुनाउदा

रमाइलो लाग्छ याँ यात्राको कथा सुनाउदा सम्झी दुख लाग्छ बिछोडको कथा सुनाउदा धेरै खुशीले जिन्दगी बर्बाद बनाउन सक्छ दुख चाहिन्छ कैले दुखको ब्यथा सुनाउदा बेइमानीको पराकाष्ठा छ बजारभरि यहाँ घुस…

गजल- भाग्य भन्दा धेरै

समय भन्दा अगाडी भाग्य भन्दा धेरै कहाँ हुन्छ ? भाग्य छ भन्दैमा डोकामा दुध दुहेर कहाँ हुन्छ ? मजदुर र गरिबको यहाँ न देश न सरकार हुन्छ अवसर खोज्दै जानु…

गजल-सायद तिमीले

सायद मलाइ तिमीले केहि भन्नु पर्ने थियो तिम्रो मौनताले भन्दै छ मैले सुन्नु पर्ने थियो बुझ्न कोशिश गरेकै थिए तिमीलाई हरदम लुकाएरै मनमा कुरा, किन बुन्नु पर्ने थियो भन्नै सक्दिन…

जरिबूटी- गुडूची (tinospora cordifolia)

२४. गुडूची/गिलोय /अमृता (tinospora cordifolia) गुडुचीको अनेकौ नाम छन । गुडुची बहुपयोगी बनस्पती हो । यसलाई अंग्रेजीमा tinospora cordifolia भनिन्छ । आयुर्बेद अनुसार यसलाई अमृत सरह मानिएको छ । गुडुचिको…