पैरो गएको छ !
बितेका छन कहाली लाग्दो समय, यो भन्दा खराब के होला थाहा छैन मलाइ आफ्नै पैताला मुनि जमिन छ वा आकाश खस्दै गैराखेको छ पहिरो घर चिप्लिदै छ तल कहा हो…
कविता- चार टुक्रा
चार टुक्रा १. भाग्यका रेखा आफ्नै हातमा हुदा पनी किन बन्न सकिन्न यहाँ आफु भाग्यमानी ? आफ्नै बलमा उठन खोज्छ स्वाभिमानी कोइकोइ यहाँ पालिन्छन परजीबी बनी २. अचम्मैको लालचमा फसेको…
गजल-दुनियाँ छ।
दुनियाँ छ। नखोल कमजोरीका बात खोल्न दुनियाँ छ नखोल दुखब्यथाका पोका खोल्न दुनियाँ छ खोज्ने परेपछी यहाँ आफूभित्रको खुबी खोज भरोशा आफ्नै गर कमजोरी खोज्न दुनिया छ आफ्नो पाइला बढाउन…
यहाँ देशको चिन्ता छ !
तिमी माया माया भंछेउ, यहाँ देशको चिन्ता छ कोरोना याँ सल्कि सक्यो,महामारीको चिन्ता छ सके उस्को नसके आफ्नै, पार्टी फुटाउन छ रे मृत्युको कहरमा याँ अध्यादेशको चिन्ता छ रे काम…
कविता-सिमानामा अल्झेका नेपाली ?
कयौ दिन पैदल हिडेर कैले इन्डियन पुलिसको डण्डा खादै भोकै प्यासै, यो उखर्माउलो गर्मि भोग्दै एक मुठी सास बचाएर बल्ल तल्ल नेपालको सिमानामा आइपुगे आमा ! लकडाउनले बम्बैको कारखाना…
कबिता- यमराज बन्दै छ कोरोना !
कबिता- यमराज बन्दै छ कोरोना ! बगैचामा फुलहरु उस्तै फुलेका छन जिबजन्तु निस्फिक्री भइ चरेका छन चराहरु मस्त भै गगनमा उडेका छन खुलेर निलो आकाश, स्वच्छ छ पवन …
कविता- बचौं महामारीबाट !
भाइरसको महामारीबाट बचौ सबै हई एक आपसमा टाढा भै, हात गोडा धोई घरमा ताला लगाउ बसौ योग ध्यान गरि समयले कोल्टो फेर्छ बस्नु पर्छ धर्य गरि पाहुना जान हुन्न,…
कविता- छ्या किन गन्हाउदै छौ !!!
छ्या किन गन्हाउदै छौ !!! छ्या किन गन्हाउदै छौ यति सारो तिमि ओली काम जति सबै उल्टो के पत्याउनु तिम्रो बोली राम्रा काम बिग्रेका छन् सुध्रिने सुधार्ने कस्ले हो …
कबिता-अफ्टर रिटायर्ड !!!
जे जस्तो आफ्नो छ त्यहि बासस्थानमा बस्न सक्नु पर्छ सन्तती भए पनी सम्पत्ति आफै संगै राख्न सक्नु पर्छ सन्तान सज्जन भए पनि अबस्था फेरिन सक्छ उन्को चाहेर पनी गर्न नसक्ने …
