यो रात नै अन्तिम रात हुन् सक्छ ?
मनको आर्तनादमा टिलपिल टिलपिल यी गहहरुजस्तै आकाशमा तारा रोइरहेको यो बेला अलि नजिक आउ न प्रिय मेरो हात समाउ मलाइ सुम्सुम्याउ भोलीको के भरोसा भोलीसम्म जिन्दगीले कोल्टे फरिसकेको हुनसक्छ…