कबिता- सन्दर्भ उखु किसान आन्दोलन !
उहिलेका कमनिष्टले धनीलाई लुटथे उहिलेका कमनिष्टले फटालाइ कुटथे मजदुर किसानका हकहित कुरा गर्थे अहिलेका कमनिष्टले गरिबलाई लुटछन भ्रष्ट्राचारीसंग साँठगाठ गरि कमाउछन मिल मालिकले कृषकको पैसा देछैनन चिसो काठमांडूमा कृषक बेहाल…
