Month: July 2020

यहाँ देशको चिन्ता छ !

तिमी माया माया भंछेउ, यहाँ देशको चिन्ता छ कोरोना याँ सल्कि सक्यो,महामारीको चिन्ता छ सके उस्को नसके आफ्नै, पार्टी फुटाउन छ रे मृत्युको कहरमा याँ अध्यादेशको चिन्ता छ रे काम…

किचन मेडिसिन-दाल चीनी ( Cinnamon)

२२. दालचिनी ( cinnamon) दालचिनी एउटा आयुर्बेदीय गुन भएको बहुपयोगी मसला हो । दाल्चिनिको बोक्रा, पात, दुवै तरकारी मासुमा मसलाको रुपमा प्रयोग पनि गरिन्छ । आधुनिक युगमा पनी दालचिनी एसियन…

पहिरो

मडारिदै छ कालो बादल , मुसलधारे पानी पर्यो घरमाथी छ भिर हुनुहुन्न घरमा बा पर्नु पीर पर्यो अँधेरी रात छ गर्जन्छ आकाश,चम्किराछ बिजली पस्यो भित्तो फोरी ढुंगामाटो, मुसलधारे पानी पर्यो…

गजल- भिडमा एक्लै थिए

छोडेर देशको माटो यात्री म एक्लै थिए छुटायो प्रियजन पनी बाटोमा एक्लै थिए मेरै मर्जीले गराएको जिन्दगीको सफर कहाँ थियो र म त उसको पासोमा थिए गन्तब्यहिन यात्री जस्तै बनाएको…

१६. शिक्षा र ज्ञान

१६ शिक्षा र ज्ञान मानव जीवनलाइ सक्षम र उन्नत बनाउन शिक्षा अन्त्यन्त महत्वपूर्ण साधन हो । शिक्षाले नै मानव जीवनलाई उन्नत बनाउन हौसाउछ । मानव जीवनमा आउने अनेकौ चुनौतीहरुलाई सामना…

किचन मेडीसीन-तुल्सी ( holy basil)

२. तुल्सी तुल्सी ( holy basil) पवित्र तुलसी यो करिब दुइ फिट सम्म अग्लो झुसे डाँठसीतको हुन्छ । यसको पात र फुल कडा सुगन्धित हुन्छ । हिन्दु धर्मालम्बीहरुले तुलसीलाई भगवान…