HomePage

मुक्तक: जिजिविषा

रुद्र ज्ञवाली-             जिउनु छ जिन्दगि अब लासका कुरा नसुनाउ बाँच्नु छ वर्तमानमा इतिहासका कुरा नसुनाउ मान्छे भएर मान्छे जस्तै बाँच्ने रहर मेरो नसुनाउ भो धर्तीलाई आकाशका कुरा नसुनाउ  
पुरा पढ्नुहोस-

यो रात नै अन्तिम रात हुन् सक्छ ?

पुण्डरी अर्याल-   मनको आर्तनादमा टिलपिल टिलपिल यी गहहरुजस्तै आकाशमा तारा रोइरहेको यो बेला अलि नजिक आउ न प्रिय मेरो हात समाउ मलाइ सुम्सुम्याउ भोलीको के भरोसा भोलीसम्म जिन्दगीले कोल्टे फरिसकेको हुनसक्छ यो रात जिन्दगीको अन्तिम रात पनि हुनसक्छ सँगै लड्यौं अभावहरुसँग जुध्यौं विषमतासँग सँगै सह्यौं घामपानी भोग्यौं जिन्दगीको आँधीवेरी चढयौं र झ¥यौं उकाली ओराली मायाको धरातलमा टेकेर जित्यौं अभावहरुलाई पराजित ग¥यौं समस्याहरुलाई तर बिडम्बना यसरी…
पुरा पढ्नुहोस-

​”कलेजो फेरेको मान्छे” को लोकार्पण

बिगत १२ बर्ष अघि देखि अमेरिकाको न्यु योर्कमा  बसोबास गर्दै आउनु भएका  पुण्डरी अर्यालले आफ्नू स्वास्थ्य र जीवनमा आइपरेका  आरोह अवरोहहरुलाई संस्मरणात्मक शैलीमा लेख्नु भएको काब्य कृति " कलेजो फेरेको मान्छे" को नोभेम्बर १६, आइतबारका दिन न्यु योर्कमा आयोजित एक कार्यक्रममा ​विमोचन गरियो। मुटु आकारमा बन्द गरी राखिएको "कलेजो फेरेको मान्छे" पुस्तकको विमोचन पुण्डरी अर्यालको कलेजो फेर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने चिकित्सकहरु मध्यका एक चिकित्सक डा अस्लम जिवानीले गर्नु भएको थियो। डा.…
पुरा पढ्नुहोस-