आङ्ग कामी सेर्पाज्यूको न्यु योर्क बिदाइ कार्यक्रममा मैले बोलेको स्पीच पुरानो भए पनी युट्युबबाट साभार गरि राखेको छु । आङ्गकामि सेर्पा निरन्तर सामाजिक काममा लागिरहनु भएको देखिरहेका छौ । कतिपय उद्धार कार्यमा रबी लामिछानेज्यु संग सहकार्य गरि थुपै चेलीहरुको उद्धार गरिरहनु भएको छ । उहाको यस सत्कर्मलाइ मैले आत्मसात गरेको छु । वहाप्रति आभार व्यक्त गर्न चाहन्छु ।
Published on Oct 27, 2017

Leave a Reply