Category: Philosophy -5

दर्शन : २७ , दार्शनिक अनक्सागोरस philosopher anaxagoras 

अनक्सागोरस philosopher anaxagoras  प्राचीन ग्रीक दार्शनिक थिए, जसको जन्म इ.पू. ५०० तिर भएको थियो। उनी विज्ञान, धर्म, र दर्शनमा महत्त्वपूर्ण योगदान दिने दार्शनिकका रूपमा परिचित छन्। अनक्सागोरसलाई प्राचीन ग्रीसका प्रारम्भिक…

दर्शन २६ – दार्शनिक हेराक्लिटस (Heraclitus)

  हेराक्लिटस (Heraclitus) प्राचीन ग्रीसका एक प्रसिद्ध दार्शनिक थिए, जो लगभग 535–475 ईसा पूर्वमा जन्मिएका थिए। उनी “अन्धकारको दार्शनिक” को रूपमा पनि परिचित छन्, किनकि उनको दर्शन गहन र जटिल…

दर्शन :२५ -झेनो अफ एलेआ (Zeno of Elea)

Jeno. झेनो अफ एलेआ (Zeno of Elea) एक प्राचीन ग्रीक दार्शनिक थिए, जो पार्मेनिडीसका शिष्य थिए। उनले लगभग ५ औं शताब्दी ईसा पूर्वमा आफ्नो दर्शन प्रस्तुत गरेका थिए। झेनोलाई मुख्यतः…

दर्शन-२३, ग्रीक दार्शनिक जेनोफ़ोन (क्रमश :)

जेनोफोन (Xenophon) जन्म: ई.पू. 430, एथेंस, ग्रीस मृत्यु: ई.पू. 354, कोरिन्थ, ग्रीस जेनोफोन एक प्राचीन ग्रीक इतिहासकार, दार्शनिक, सैनिक, र सुकरातका शिष्य थिए। उनका कार्यहरू इतिहास, दर्शनशास्त्र, र अर्थशास्त्र जस्ता…

दर्शन-२२ : दार्शनिक पाइथागोरस क्रमश:

२. बुध्दिबाद 👍 पाइथागोरस ( ५८२-४६३ इशा पुर्व ) 👍 पाइथागोरासको जन्म समोसमा भएको थियो । जो पूर्वी इजियनमा एउटा युनानी व्दिप छ । उनि जवान भएपछी जन्म स्थान छोडेर…

दर्शन -२० (बुध्द दर्शन क्रमश: )

वैयक्तिक तृष्णाको दुष्परिणाम उनले देखेका थिए ।दुखको कारण पनि मान्छेको यहि तृष्णा नै हो । दुखको चित्रण गर्दै उनले भनेका थिए । “  चिरकाल देखि तपाईहरुले आफ्ना माता पिता र…

दर्शन -१९ (बुध्दको देशाटन र उनको जनतन्त्र )?

बुध्दले भन्नु भयो  ।  हे भिक्षुहरु ! यो ब्रह्मचर्य अर्थात भिक्षुहरुको जीवन न कुनै लाभ, न कुनै सत्कार, न कुनै प्रशंशाको लागि हो । न शिल अर्थात सदाचारको प्राप्तिको लागि,…

दर्शन -१७ ( बौध्द दर्शन ) क्रमश :

बुध्दका साधारण बिचार : सिध्दार्थ गौतमले ज्ञान   प्राप्त गरेपछि बुध्द भएका थिए । जब बुध्द निराहार तपस्या त्याग गरेर अल्पहार खाना खाएर तपस्यारत भएका थिए ।तब उनका पांच शिष्यले बुध्दलाई…

दर्शन -१६( गौतम बुध्द र बौध्द दर्शन ) क्रमश :

गौतम बुध्द (५६३-४८३ इशा पूर्व) सिध्दार्थ गौतमको जन्म ५६३ इशापूर्व तिर कपिलवस्तुको नजिकै लुम्बिनी वन, नेपालमा भएको थियो । उनको मृत्यु ८० बर्षको उमेरमा ४८३ इशा पूर्वमा तत्कालिन मल्ल गणराज्यको…

दर्शन-१५ ( चार्वाक को थिए ?)

भारतबर्षमा जसरी वैदिक दर्शन अर्थात उपनिषद् बिचारहरु तयार भैरहेका थिए । त्यसै गरि त्यसैको उल्टो हुने गरि स्वतन्त्र विचारधाराको बहाव पनि चल्न  थालिरहेको थियो । इशा पुर्व छैठो र सातौ…