कथा- जुना -२५ क्रमश :
दिदीको छोरो पुडकेले गाइ दुहेर दुध कराहीमा खान्यायो । बाबुले दुध तताउन लाग्यो । हामीले थाकेको सरिरलाइ बिसायौ । सानी छोरी र छोरालाइ बल्ल बल्ल उठाएर दुध भात बनाएर खुवाउन…
दिदीको छोरो पुडकेले गाइ दुहेर दुध कराहीमा खान्यायो । बाबुले दुध तताउन लाग्यो । हामीले थाकेको सरिरलाइ बिसायौ । सानी छोरी र छोरालाइ बल्ल बल्ल उठाएर दुध भात बनाएर खुवाउन…
गाउ भरि खेतिपाती स्याहार्ने माचो थियो । गाउघारका सबै मिलेर अर्नो मर्मो लाएर सबै गाउ कै खेति पाती लाउने स्याहार्ने चलन थियो । सबैको खेतीपाती स्याहारेर सक्यौ । करिब…
मलाइ आफ्नो जिबन नै माइतिको दैलो कुरेर मर्ने भैयो भन्ने लागेको थियो । खबर त पठाउनु भएको रहेछ । त्यो खबर भन्दिने मान्छे मेरो माइती नआएर, घरमा गएर भने होला…
दाइ गएको थुप्रै दिन भैसक्यो अझै फर्कनु भएको छैन । ज्वाइसंग भेट भएर बसेको भए त ठिकै थियो तर दाइ नै कतै अलमलिनु भयो कि ? भान्जाहरुलाई ज्वाइको जिम्मा लगाएर…
सम्साँझ ठुली दिदीको ठुलो छोरो पुडके घरमा आयो । दाइको पुड्के भान्जालाइ बाटैमा भेटेपछि दाइ पनि उसैसंग फर्किनु भयो । मावल आएको भान्जा नातीलाइ किन आइस भन्ने कुरै भएन ।…
१८. लीलासंग उसको मामाघर गैकी झुमा बैनी हप्ता दिन सम्म फर्किन । किन फर्किन भनेर पिर लागिरहेको थियो । लीलालाइ मामा माइजुले बस्नुस भान्जी एक दुइ हप्ता भन्दै राखिकी रहिछिन…
मलाइ लीलाले जुना दिदि बा नभाको माइत, अनि आमाको केहि जोर नचल्ने माइतमा दाइ भोजको दैलो कतिन्जेल कुर्ने हो र ? भनेका कुराले मलाइ पनि पिरोली रहेकै छ । हाम्रा…
लीला, मेरी नाताले बैनी पर्छिन् । उ मेरी बैनी झुमा संग सगैकी हो । लीलाको घर हाम्रो घरदेखि अली पर पर्थ्यो। म माईती बस्न थालेको छ सात महिना पछि एक्कासी…
15, ठीक अर्को दिनको साँझ पख बैनी झुमा माइती घरमा आई, एक्लै । उ दुई जीउ की भै की रहेछ । उ संग कोई साथी थिएनन् । एक्लै आएकी रैछ…
तिन जना सन्तान अनि पेटमा अर्को छ । घरमा नफर्किने गरेर माइति आइकी छु । आमाले अँगालो हालेर रुनु सिबाए के गर्न सक्नु हुन्थ्यो र ! बा ले मलाइ हेरेर…