Category: कथा

कथा- जुना क्रमश: १२

१२.  भुटेका मकैलाई सिलौटोमा पिसेर ठुली छोरीलाई खुवाएर सुताए । घर अगाडी खेतमा रोपेको धान झारपात गोडन गए । आगौ सालको प्राण बचाउने अन्न फलाउन पर्ने नै थियो । मलजल…

कथा- जुना क्रमश: ११

११.   सम्पत्ती छोटो भएकै कारणले हो भनौ या मेसो नमिल्दै छोराहरुले अंश माग्दा भएको हो ! अथवा काहिला जेठाजुको सम्पत्ती अरु भाइको हिस्सामा मिलाई दिएर होस् । वा जिम्माल…

कथा- जुना क्रमश: १०

१०.    बिस्तारै सबै कुरा चलि राखेको थियो । एक बर्ष नबित्दै मेरो पेटमा गर्भ रह्यो । घरमा अर्की कान्छी बुहारी पनि आइ सकिकी थिइन् । गाउ भरि हल्ला भएछ…

कथा- जुना क्रमश: ९

एक दुइ दिन बसेर नन्द अमाजु सबै आफ्नो घर गइ सक्नु भएको थियो । नन्द अमाजुले मलाइ घरव्यवहारका काम काज गर्दा नात्त्तिऔ बिस्तारै सिक्दै जाने छौ । भनेर सम्झाउनु भयो…

कथा- जुना क्रमश: ८

ससुराबुवाको रुद्रबेनी अर्धजलमा स्वर्गारोहण भएको गाउभरी समाचार फैलियो । ससुराबुवालाई जिम्माल टिकाराम भनेरै चिनेका थिए । जेठाजु जिम्माल भैसकेको धेरै मानिसलाई थाहा पनि थिएन ।ससुराबुवालाई नजिकबाट चिन्ने आफन्त इष्टमित्र सबै…

कथा- जुना क्रमश: ७

ससुरा बा धेरै जसो बिमारी भइराख्ने हुनाले टुहुरा नातिहरुको एक्कै चोटी बिहे गर्न पाए हुन्थ्यो । भनेर छोरालाई भनिराख्नु भएको थियो। यी छोराहरु दश पुगेर एघार टेकेका मात्रै के थिए…

कथा- जुना क्रमश: ६

   जुना क्रमश: – ६   म देवर बाबुसंग एक्लै जान मानिन ।  मैले मेरी साथी मनमायालाई नलिई जान्न भने पछि बाले माने दाइलाई भनेर मनमायासंग पठाउन मान्नु भयो ।…

कथा : जुना क्रमश: ५

५.    मेरो बालपन हठ बालपन सुलभको अगाडी बा आमाको केहि चलेन ।  फुर फुर पुतळी जस्तै नाच्दै हिदथे । बा आमाको काखमा रमाएर मरो  दिनचर्या बित्दै जादै थियो ।…

कथा : जुना क्रमश: ४

४.  मन नपरेको पाहुनालाई बिदा गरे जस्तै भयो। अब त छुट्कारा पाइयो भन्ने लाग्यो । भिनाजु त आफु संगै आएकोभरियालाइ लिएर आफ्नो घरतिर ओरालो झर्नु भयो । बस मलाइ के…

कथा: जुना क्रमश : ३.

  ३.  बिहान सबेरै उठेर बाले  आफ्नो नित्य पुजा आजामा लाग्नु भयो  । बाले  ज्वाइलाइ नुहाउन पानी  तताइदिन छोरालाई अह्राउनु भयो। जाडोको महिना बाहिर तुसारो परेर अरु जाडो बनाएको थियो…