Month: May 2024

आमा उपन्यास -१ – २३ भाग ….

 अध्याय १  म र मेरी सानी बहिनी झुमा आँगनमा धुलो उडाउँदै खेलिरहेका थियौँ। घाम ढल्कँदै थियो, साँझको हावा अलि चिसिन थालेको थियो। त्यत्तिकैमा टुप्लुक्क जिम्माल भिनाजु आइपुग्नुभयो—सेतो, अग्लो घोडामाथि चढेर।…