सूरज छायासंग धेरै बर्षसम्म प्रेममा थियो | उसले छायालाई असाध्य माया गरथ्यो | उनीहरु को सपना साकार हुने दिन नजिक आउदै थियो | उसलाई डिभी परेर अमेरिका आएको थियो | काम राम्रो पनि थियो |
उसले छायालाई फोन गरेर भन्थ्यो : छाया तिमी मेरो जिंदगी हौ |तिमी बिना म यंहा अधूरों छु | तिमी केही दिन भित्र अमेरिका आईपुग्ने छौ | मैले घर किन्ने भए | तिमीलाई आफ्नै घरमा भित्रउने छु | छायाको खुशिकों सीमा थिएन ? उसले आफ्नो प्रेमीसंग छिट्टै भेट्ने छ | र चाडै सुरजकों अंगालोमा बाधीन पाउने छ |
घर केही सस्तों थियो | पहिलो रात् थियो | घरमा सरेको ! मनमा अनेक कुरा खेली रहेको थ्यो | यकाएक बिजुली चम्यों, लाइट गयो | बिजुली चमकी रहेको थियो | एनामा छायाको साया लहराई रहेको देखिन्थ्यो, | त्याहा छायाको एनामा उपस्थिले सूरज हडबढाई रहेको थियो | मनमा डर आचार्य, शंका थियो |
अचानक फोनको घंटी बज्यो, रातकों 1 बजेको थियो | अचानत लाइट आयो | सुरजले एया हेरयो, न त्याहा छायाको तस्वीर थियो | सूरज़् एना अगाडि ठिंग उभियो |जब उसले एनामा आफ्नै तस्वीर देख्यो | छाया एनामा थीइनन ! ठीक उसको पछाडिबाट एउटा साया उस्को कानमा फूस फुसाउदै ढोकाबाट बाहिरिन्छ | सूरज एकाएक पलंगमा लडन पूग्छ | आँखामा अंधकार छाउछ ?
3/18/2026
