मुक्तक- सफलता ….

पसिनाको मसिले उदेश्य लेख्छ जसले खाली हुन्न भाग्य कोर्छ सुनौला उसले मात्र तपाइको साथ चाहिन्छ हजुर सफलतै सफलता पक्कै पाउछ उसले !

गजल-गरिबलाई ……………..

गरिबलाई देखाएर धन कुम्ल्याउने नेतालाई के भन्ने भोट दिने गलत गरे चोट नदिने जनतालाई के भन्ने छलछाममै दुनिया मस्त छ, नैतिकका कुरा कल्ले सुन्ने यस्ता कुरा नि सजिलै नबुझ्ने तपाइँ…

कविता-रोगलाई झेल्दै

थुपै पिडालाइ सहदै रोगलाई झेल्दै, जिन्दगीरुपी यात्राको गाडीलाई ठेल्दै नयाँ जीवन अगाडी नया आयाम थपेर फरक काम फरक सोच मनमा जपेर सके सम्म त हितकारी बन्ने छु सबैको नसके पनि…

गजल-देखिएको छ …

धोकाघडी गर्नेको हालत पनि देखिएकै छ फट्याई गर्नेको अनुहार पनि देखिएकै छ हेर्दा सभ्य सफा चिटिक्क देखिएर के गर्ने भित्र पाप मैला पालेको पनि देखिएकै छ नियत मनको कसैले कसरी…

श्रीमद्भगवद्गीता- अध्याय-१५

        श्रीभगवानुवाच उर्ध्वमुलामध: शाखमश्वत्थं प्राहुरव्ययम् । छन्दासि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।।१॥   अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा गुणाप्रवृध्दा विषयप्रवाला: । अधश्च मुलान्यनुसन्ततानि कर्मानुबंधिनी मनुष्यलोके ।।२॥  …

मुक्तक-काम गरे पो …

भाषण गरेर के हुन्छ काम गरे पो हुन्छ नीति बदलेर के हुन्छ कार्यान्वयन गरे पो हुन्छ नया नेपाल बनाउनेहरुले जति उफ्रे पनि झगडा गरेर के हुन्छ सहमति गरे पो हुन्छ…

गजल-मायामा फसेर….

एकपल्ट मायामा फसेर त हेर्नुस मद् मस्त आनन्दमा भुलेर त हेर्नुस || मायाको जिकिर गरेको छु हजुरलाई मुस्कानले स्वागत गरेर त हेर्नुस || जिन्दगीमा माया भन्दा अरु केहि छैन दुखि…

श्रीमद्भगवद्गीता- अध्याय-१४

      भगवानुवाच परं भूय: प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम् । यज्ज्ञात्वा मुनय: सर्वे परां सिध्दिमितो गता: ।।१॥ इदं  ज्ञानामुपाश्रितय मम साधर्म्यमागता: । सर्गेअपि नोपजायन्ते प्रलये न व्यथन्ति  च ।।२॥ मम…

मुक्तक-आगोका फुल

लिलाम गरेर शुभलाभमा रिति अनि रुलहरु प्रहार गरेर विश्वाशमा आघातका त्रिशुलहरु डामेर झिरले नाजिस्क्याउ आस्था मान्छेको दन्केर डढेलो बन्लान आगोका फूलहरु !