prasad

भाषण गरेर के हुन्छ काम गरे पो हुन्छ
नीति बदलेर के हुन्छ कार्यान्वयन गरे पो हुन्छ
नया नेपाल बनाउनेहरुले जति उफ्रे पनि
झगडा गरेर के हुन्छ सहमति गरे पो हुन्छ !

Leave a Reply