रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

खोटा सिक्का थिए पैले कमाएर क्वाइन भाछन
लोकल ठर्रा पियुठे पैले एले अच्छा वाइन भाछन
औकात किन बेच हुदो रैछ राजनीतिमा
त्यसैले तआजकल ठुलै पार्टी ज्वाइन भाछन !

Leave a Reply