prasad
आफैलाई आफ्नै मुटुले साथ दिएन भने
आफैलाई आफ्नै कलेजोले साथ दिएन भने

तिमिले साथ नदिए पनि के फरक पर्छ र
मर्नु त निश्चित तै छ समयले साथ् दिएन भने

दुखी पटक्कै हुने छैन सासैले साथ् नदिए पनि
के गर्न सक्छु र जिन्दगीले साथ् दिएन भने

समय हो साथि किन मात्तिन्छौ धन सम्पत्तिले
तोडीदिन्छ घमण्डलाइ समयले साथ् दिएन भने

Leave a Reply