prasad

थुपै पिडालाइ सहदै रोगलाई झेल्दै,
जिन्दगीरुपी यात्राको गाडीलाई ठेल्दै

नयाँ जीवन अगाडी नया आयाम थपेर
फरक काम फरक सोच मनमा जपेर

सके सम्म त हितकारी बन्ने छु सबैको
नसके पनि अहित सोच्ने छैन कसैको

एक दिन त पक्कै टुंगिने छ यात्रा
देख्न नपर्ने हुन्छ हुने नहुने जात्रा
१२/२१/२०१४

Leave a Reply