prasad
पसिनाको मसिले उदेश्य लेख्छ जसले
खाली हुन्न भाग्य कोर्छ सुनौला उसले
मात्र तपाइको साथ चाहिन्छ हजुर
सफलतै सफलता पक्कै पाउछ उसले !

Leave a Reply