ह्रस्व र दीर्घ कसरी लेख्ने ?

Share

नेपाली व्याकरण अनुसार ह्रस्व दीर्घ कहाँ प्रयोग गर्दा सही हुन्छ भनेर जान्नको लागी सजिलो बुझ्ने गरी गीति र कवितात्मक भाका बनाएको वाक्य उधारो लिएर पोष्ट गरेको छु / यसले म जस्ता शिकारु साहित्यकारलाई सहयोग पक्कै पुग्ने छ ।

नेपाली मुलका शब्द शुरुमा अनी बिचमा पातलो स चिरेको ब ह्रस्व स्वर रुचाउछन /
पुलिङ्गि अव्यय शब्द र भाववाची अर्थमा नपुंसक उकारान्तक हुन्छन अन्तमा

सर्वनाम विशेषण जाती पेशा थर
ठाऊँ दर्जा आदरार्थी दिर्घै लेख्ने गर /
संख्या नदि स्त्री लिङ्गी र लघु इच्छा
लघु बाची अनी तरी बाची दीर्घ लेख्ने गर /

-व्याकरण गुरु

साधारण नियम यो शुरुको र बिचको
ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै /
हात्ती , स्वामी, खसी, सम्धी चारवटा अपवाद
पुलिंगी नाम आए ह्रस्व घुमाउ हात
अन्त्यमा इक आए सबै ह्रस्व लेखिदेउ
निर्भीक प्रतिक अलगै हुन् यिनलाई छोदिदेउ
ति, धि नि पि वि , ष्टि आएमा अन्तमा
ह्रस्व बनाऊ यस्ता शब्द तत्सम भएमा
सर्वनाम, विशेषण, पेशा, जात भरी लाइ
क्रियापदकोअन्तिममा दीर्घ बरिलै //
अन्त्यमा ‘ही’ आएमा सबै दीर्घ लेखि देऊ
चाहि मात्र अपवाद हो यसलाई छोडी देउ //
अनीय ,ईय , ईन , शील जस्ता प्रत्यय
बीचको ईकार दीर्घ अवश्य //

(अवेरनेस इन्टरनेशल एकेडेमी स्कुलका गुरुले बनाएको ह्रस्व दीर्घको नियम गीति लयमा )

Leave a Comment

Share