FacebookTwitterGoogle+Share

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम श्री भगवानुवाच: इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम्  | विवस्वानन् मनवे प्राह मनुरिक्ष्वाकावे अ ब्रवीत् ||१|| एवं परम्पराप्राप्तमिमं राजर्षयो विदु 😐 स कालेनेह महता योगो नष्ट : परन्तप ||२|| स एवायंमाया तेअद्य योग: …

दाजु बोलि टर्रो फिटकिरी झैँ ब्यबहार हेर्दा निम जस्ता लाइन पाए चंकी हाल्ने बिजलिका चिम जस्ता कट्टु फेर्न परे पनि आखा गाडछन् बजेटमा मान्छे हेर्दा ठ्याक्कै बजेटवाला हाकिम जस्ता

मलाइ नसुनाउ मान्छे मरेका दुर्घटनामा मलाइ नदेखाउ मान्छे मरेका टेलिभिजनमा म देख्न सक्दिन, मान्छे आपतमा परेको दुर्घनामा परि मरेको खाऊखाऊ भन्ने उमेरमा ढलेको पिडा त मैले भोगीसकेको छु आफन्तलाई गुमाउन पर्दा थलिएर बिस्तारामा पर्दा पटक पटक मर्दै बाची रहदै गर्दा समबेदना मात्रै भन्न सक्छु देख्न सक्दिन पिडा ! अस्तु

(१) मन्त्र योग:Chanting yoga सम्पूर्ण जगतका वस्तुर नामले आकर्सित गरिरहेको अबस्थामा त्यसबाट निबृत हुनलाई परमेश्वरको मन्त्र जप गरिन्छ,जसले मनमा शान्ति र एक चित्त हुन् मद्दत गर्छ / ध्यानयोग, भक्तियोग,संकिर्तनयोग,जप योग, प्रेम योग यसै अन्तर्गत पर्दछ / (२) हट योग:Hat Yog मानिसको सरिरमा षटचक्र वा छ वटा चक्र रहेको हुन्छ,योगको प्रकियाबाट …

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम   अर्जुन उवाच ज्यायसि चेत्कर्मंणस्ते मता बुध्दिजनार्दन | तक्तिम कर्मणि घोरे मां नियोजयसी ||१|| व्यामिश्रेणेव वाक्येन  बुध्दिं मोहयसिव मे | तदेकं वद निश्चित्य एन श्रेयोअहमा पुन्याम ||२|| श्री भगवानुवाच लोकेअस्मिन्व्दीविधा निष्ठा …

योग शब्दको शाब्दिक अर्थ जोड्नु,मिलाउनु ,वा समावेश गर्नु हो | योग शब्द संस्कृत भाषाको ’युज’ धातुबाट बनेको हुन्छ,विद्धानहरुको मत अनुसार यो ग्रन्थ एक किसिमको साधारण वा असाधारण शक्तिको योग भएपछी मात्र मानिस पूर्ण हुन्छन, अन्यथा मानिस खोक्रो शरीर धारी मान्छे मात्र हुन्छ | शिक्षा, दीक्षा, तालिम तथा शारीरिक ब्यायामको योग …

  संजय उवाच तं तथा कृपयाबिष्टमश्रुपुर्णाकुलेलक्षणम् | विषिदन्तमिदं वाक्यमुवाच मधुसुदन:  ||१|| श्री भगवानुवाच कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् | अनार्यजुष्टमस्वर्ग्यमकिर्तिकरमर्जुन ||२|| ल्कैब्यं मा स्म गम: पार्थ नैतात्त्वय्युपपध्यते ||३|| अर्जुन उवाच कथं भिष्ममहं संख्ये द्रोणम् च मधुसूदन | इषुभी: प्रतियोत्स्यामी पूजार्हावरिसूदन ||४|| गुरुनहत्वा हि महानुभावान् श्रेयो भोक्तुं भैक्ष्यमपिह लोके | हत्वार्थ कामांस्तु …

दाजु दाजुभाई साख्खै भन्थे थर मिलाउथे जात मिलाउथे / दर्शन गरे काका भन्थे बाको पाउमा माथ मिलाउथे // पर्खाल ठडीदो रहेछ मान्छे बीच औकात थपघट भएपछी / नमस्ते फ़र्काउन्नन् अचेल पहिले हात मिलाउछन //

<img class=”alignright size-full wp-image-2601″ src=”http://pundaryaryal.com/wp-content/uploads/2015/10/Capture.jpg” alt=”” width=”547″ height=”201″ /> पुस्तक समीक्षा आदरणीय सभापति महोदय, उपस्थित साहित्यप्रेमि महानुभावहरु, कलेजो फेरेको मान्छे, नेपाली साहित्यरुपी आकाशमा नविन ताराको रुपमा उदाएको छ । कृति पढ्दै जादा यर्थाथपरक घटनाले रसाएका आखा तथा हृदस्पर्शी मनोभावना अन्तिम पाना सम्म धाराप्रवाहरुपमा दौडिरहेका छन् । लेखकको यो कृतिमा मसी …

बन्दना: शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम बन्दे बिष्णु भवहरम सर्बलोकै नाथक-   त्वमेव माता च पिता त्वमेव | त्वमेव बन्धु च सखा त्वमेव || त्वमेव बिद्या द्रविणम् त्वमेव | त्वमेव सर्वम् मम देव देव || महाभारत कथा धेरै जसो हिन्दुहरुले पढेकै …