आए म तिम्रो शहर
तिमीलाई खोजी भेटन् , आए म तिम्रो शहर
तिम्रो यादमा भौतारिएर, आय म तिम्रो शहर
कर्ममा खोटो थियो की मनमा चोट थियो कि
बिना मेसै मलाइ छोडी किन आयौ यो शहर
तिमीलाई खोजी भेटन्
आए म तिम्रो शहर
सुन्छु दुखि छौ रे तिमि मलाइ छोडेर आउदा
तिम्रो दुख सक्दिन् सुन्न र आए तिम्रो यो शहर
बिना मेसै मलाइ छोडी
किन आयौ यो शहर
तिम्रो सुखको लागी दिन रात नभनी गर्थे काम
पुग्यो भनी आज गुन्टा कसी आए तिम्रो शहर
तिम्रो दुख सक्दिन् सुन्न
र आए तिम्रो यो शहर
जिन्दगीमा रमाउने धोको थियो तिमि संग
सपनामा तुहिने भो र त आए तिम्रो शहर
तिम्रो यादमा भौतारिएर,
आय म तिम्रो शहर
०२/२७/२०२०