Category: गजल

गजल- माटो छोडेर आए !

थुप्रै सपना बोकेर संगसंगै, देश छोडेर आए । सुखको मृगतृष्णा बोकेर , खुशी छोडेर आए । के थाहा मलाइ तिमि बिनाको सुख के हुन्छ । दुखि मनको बोझ बोकेर, तिमि…

गजल-हामि बुध्दु छौ र त ….

हामि बुध्दु छौ र त बहादुर छौ, भनेका थिए कविले हामिहरुले अरुकोलागी लड़छौ, भनेका थिए कविले सयौ बर्ष बितेसकेछ नालापानी, अनि भोटमा लडेको आफ्नालागि लडेको इतिहास हो, भनेका थिए कविले…

गजल-जोडन चाहन्छु म !

पुराना सबै कुरीति सबै फेर्न चाहन्छु म न्यायकै लागि समाजमा लडन चाहन्छु म म सदा सर्बदा हिडेको बाटो आज बन्द छ त्यसैले अर्कै नबिन बाटो रोज्न चाहन्छु म हिजका गुज्रेका…

गजल -अगर प्यारमा…..

अगर प्यारमा धोका लुकेको छ भने अगर प्यारमा पिडा लुकेको छ भने तिमीलाई दिल दिनुको के अर्थ भो र अगर प्यारमा स्वार्थ लुकेको छ भने तिमीलाई माया गरेको के अर्थ…

गजल-हेरेको छ देशले

हेरेको छ देशले फेर्नलाई मुहार आफ्नो फेरेको छ देशले ऐले आफ्नो कालो मुहार हेरेको छ देशले इमान जवान भएको मान्छे हराएका छन् रे आउछ कि भनि बाटो हेरेर बसेको छ…

गजल- सुगन्ध पनि हो जिन्दगि !

सुगन्ध पनि हो जिन्दगि काँडा मात्रै हैन है जिन्दगी फुल पनि हो जिन्दगी गंदगी मात्रै हैन जिन्दगी सुगन्ध पनि हो जिन्दगी | आफ्नाले मात्रै आहा राम्रो मान्छे भने त के…

गजल-ठेडको लगाए हुन्थ्यो !

देशघाती अपराधीलाइ ठेडको लगाए हुन्थ्यो | भोट माग्न आउदा तिनलाई गलहत्याए हुन्थ्यो | चुनावमा पैसा बाड्दै हिन्दा तिनीलाई समातेर झेको झारी जनतामाझ मोसोदली नग्याए हुन्थ्यो | देश बिग्रियो भन्दै हिड्नु…

जीन्दगी सरल भए हुन्थ्यो !

जीन्दगी खहरे नभै नदि भै दिए हुन्थ्यो जिन्दगी टेडो नभै सोझो भै दिए हुन्थ्यो कठोर बांगा टिंगा उकालो उरालो हुदा जीन्दगीका मोड सजिलो भै दिए हुन्थ्यो दिनहरुले झेल्ली गरिरहदा मनले…

गजल-तिमी छाया बनि आउ है !

जिन्दगि घाम भैदिदा तिमी छाया बनिआउ है जिन्दगि खरेडी पर्दा तिमी बर्षात बनिआउ है तिमी बिना कयौ रातहरु कठ्यान्ग्रिएर बिते जिन्दगी कठ्यान्ग्रिदा तिमी न्यानो बनिआउ है तिमी बिना कयौ दिन…

गजल- प्रिय मलाइ भन !

तिम्रो मसित रिस राग छ भने प्रिय मलाइ भन | तिमीसंग मेरो गुनासो छन् भने प्रिय मलाइ भन | किन हो कुन्नि आजकाल भित्र भित्रै गुम्सि बस्छौ | मनको गाठो…