Month: September 2016

कविता – नेपाल आमा

हिम श्रृङ्खलाहरुमा हिमालका स्वर्णीम लालिमामा हिमप्रकाश सँगसँगै झरेकी छौ उच्च शिखरहरुबाट झरझर झरनामा झरेकी छौ गण्डकी कोशीको वहावमा अमृतधारा बगिरहेकी छौ कतै फेवा, कतैे रारा मन सबैको लोभ्याएकी छौ  …

जीन्दगी सरल भए हुन्थ्यो !

जीन्दगी खहरे नभै नदि भै दिए हुन्थ्यो जिन्दगी टेडो नभै सोझो भै दिए हुन्थ्यो कठोर बांगा टिंगा उकालो उरालो हुदा जीन्दगीका मोड सजिलो भै दिए हुन्थ्यो दिनहरुले झेल्ली गरिरहदा मनले…

मुक्तक

हाती छापवाला, टाइसुट लाछन | लोकल नभेटनेले ह्विस्की खाछन राष्ट्रबादी हुम भन्दै राष्ट्र बेच्नेहरुले दलाली गर्न मालिक कहा गाछन | ९/१६/२०१६

किड्नीरोगको केहि घरेलु जरिबुटी उपचार |

किड्नीरोगलाई नियन्त्रण गर्न केहि घरेलु जरिबुटी उपचार | बिधि न० १ किड्नी सफा गर्नको लागि १. एक मुठा हरियो धनीयाको पातलाई २ लीटर पानीमा पकाएर क्वाथ बनाउने | प्रत्येक दिन…

मृगौलाको महत्व, कार्य, मृगौलारोग र मृगौलालाई कसरि बचाउने ?

मृगौलाको महत्व र यसको कार्य किड्नीको मुख्य काम भनेको सरिरमा भएको पदार्थलाई छानेर फोहोर उत्पादित बस्तु र बढी भएको तरल पदार्थलाई सरिरबाट बाहिर फ्याक्ने हो | किड्नीमा पिसाबको रुपमा उत्पादन,…

मुक्तक

जसले शासन गरे नि प्रजातन्त्र भन्नु पर्छ रे लोकको हित नगरेनी लोकतन्त्र भन्नु पर्छ रे आत्म स्वाभिमानी भएर बाच्न पर्छ भन्नेहरुले दलाली गरिरहे पनि स्वाभिमानी भन्नु पर्छ रे !

पश्चाताप !

रमेश गाउको हाइस्कुल पास गरेपछि कलेजको पढाइ कै लागि काठमाण्ठु हानिएको थियो |उ सानै छदादेखि काठमांडू पढने धोको थियो | पढनमा पनि चतुर थियो | काठमांडूको त्रिचंद्र कलेजमा उसले भर्ना…

यस्तो छ लक्ष्मीप्रसाद देवकोटाको चर्चित तासकन्द भाषण !

( लक्ष्मीप्रसाद देवकोटाको रसियामा भएको साहित्यिक सम्मेलनमा अंग्रेजीमा बोलेको भाषण नेपाली भाषा अनुबाद गरिएको लिखित सामाग्री साहित्यमा रुची राख्ने साहित्यानुरागीहरुकोलागी महत्वपूर्ण सामाग्री हुने छ भनि यहा राखेको छु | यो…

केहि मुक्तक

१. कुरा लगाउनेले घुमाएर उल्टो गर्छन कहिले यताको कहिले उताको सार्छन मित्र हुन् भन्दैमा कहा हुन्छ र हजुर सम्बन्धमा उनले मिठो जहर छर्छन ! १२/११/२०१४ २. पसिनाको मसिले उदेश्य लेख्छ…

न्युयोर्कमा कलेजो र फोक्सो फेर्ने नेपालीको जीवन अनुभव !

न्युयोर्कमा कलेजो र फोक्सो फेर्ने नेपालीको जीवन अनुभव स्वास्थ्यमन्त्री थापालाई सुझाव– चिकित्सकलाई व्यवहार सिकाउनुस् न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको गत अगष्ट पहिलो हप्तासम्मको तथ्यांक हेर्ने हो भने कुल १ लाख…