Category: गजल

गजल – दिदिन्छु प्रेम तिमीलाई …

म कसरी इजहार गरु प्रेम तिमीलाई म कसरी प्रस्ताव गरु प्रेम तिमीलाई एकपल्ट तिमीले फर्केर नजरले हेरे न चित्त मैले बुझाउने छु प्रेम तिमीलाई | किन अन्कनाउछौ मुस्काएर हेर न…

गजल- प्रेम प्रस्ताब

लुकी लुकी तिमीमा नजर मैले डुलाए हसिन मुहार तिम्रो नजर मैले डुलाए पहिलो प्रेमको लप्को, सल्यो यो मेरो मनमा मिठो बोलि चन्चले आखा नजर मैले डुलाए प्रेम प्रस्ताव कसरी राखु,…

गजल-काँडाबिच …….

काडा बीच फुल्ने फुल रैछ जीवन आस्था बीच बाच्ने जीव रैछ जीवन भरोसा त क-कसको गर्दै हिडु म बिश्वास भित्र बाच्ने जीव रैछ जीवन आशा,भरोशा र बाच्ने कडी रहेछ विश्वासमा…

गजल- कसलाई के भन्ने ….

. गरिबलाई देखाएर धन कुम्ल्याउने नेतालाई के भन्ने भोट दिने गलत गरे चोट नदिने जनतालाई के भन्ने छलछाममै दुनिया मस्त छ, नैतिकका कुरा कल्ले सुन्ने यस्ता कुरा नि सजिलै नबुझ्ने…

गजल-सपना बोकेर ……..

थुप्रै सपना बोकेर संगसंगै, देश छोडेर आए सुखको मृगतृष्णा बोकेर , खुशी छोडेर आए के थाहा मलाइ खुशी बिनाको सुख के हुन्छ दुखि मनको बोझ बोकेर, तिमि छोडेर आए मनमा…

गजल-गरिबलाई ……………..

गरिबलाई देखाएर धन कुम्ल्याउने नेतालाई के भन्ने भोट दिने गलत गरे चोट नदिने जनतालाई के भन्ने छलछाममै दुनिया मस्त छ, नैतिकका कुरा कल्ले सुन्ने यस्ता कुरा नि सजिलै नबुझ्ने तपाइँ…

गजल-देखिएको छ …

धोकाघडी गर्नेको हालत पनि देखिएकै छ फट्याई गर्नेको अनुहार पनि देखिएकै छ हेर्दा सभ्य सफा चिटिक्क देखिएर के गर्ने भित्र पाप मैला पालेको पनि देखिएकै छ नियत मनको कसैले कसरी…

गजल-मायामा फसेर….

एकपल्ट मायामा फसेर त हेर्नुस मद् मस्त आनन्दमा भुलेर त हेर्नुस || मायाको जिकिर गरेको छु हजुरलाई मुस्कानले स्वागत गरेर त हेर्नुस || जिन्दगीमा माया भन्दा अरु केहि छैन दुखि…