Category: गजल

मर्ने डर छोडी दिए

बाची रहन कै लाइ मैले मर्ने डर छोडी  दिए खुशी जीवनका लागी मैले मर्ने डर छोडी दिए   माया गर्छु जगतलाई माया छर्छु  संसारमा प्रेम गर्छु सबैलाई त्यै भएर इर्श्या छोडी…

नाटक कतिन्जेल गर्छौ साथी 

माथि पुगेर आफ्नै धरातल कतिन्जेल भुल्छौ साथी  बेइमानिको कमाइमा राज कतिन्जेल गर्छौ  साथी    आफु माथि पर्दा सबै कुरा भयो न्यायोचित भन्छौ तल पर्नेबित्तिकै किच किच कतिन्जेल गर्छौ साथी   …

उ निक्लिएको थियो

छाहरीको खोजीमा उ निक्लिएको थियो गर्मीको भुङ्ग्रोबाट उ निक्लिएको थियो   थुप्रै कुण्ठा मनमा , थिए मनमा राको गुम्सिइ भित्र भित्रै उ निक्लिएको थियो   खुला आकाश भित्र, सितल छहारीको…

आफ्नै देश बसेर

बन्ने भए देश बनाउथे आफ्नै देश बसेर भाग्न पर्यो गुण्डाराज सिंडीकेटले कसेर   भए भरका दलालै  इमान छैन कसैको नेता जती फटाहा गुण्डा के हुन्छ बसेर   धेरै जसो कर्मचारी…

गजल के हो? र कसरी लेख्ने?

( गजल लेख्ने केहि आधारभूत ज्ञान हुन पर्दछ ।  गजल के हो र कसरि लेख्ने भन्ने सामाग्री  मेरो पेजमा कैद गरेको छु ।   यो  नेपाल गजलबाट साभार गरिएको हो । तपाइँ पनि…

गजल- नयनमा परेछ !

जानी नजानी मेरो नजर तिम्रो नयनमा परेछ पानि न पानि भइ नजर तिम्रो नयनमा परेछ क्या नशा छ तिम्रा ति नयनमा भुतुक्क म हुन्छु कसो कसो गरि मेरो नजर तिम्रो…

गजल-झेल्यो जिन्दगी …

समयको खेललाइ यस्तै खेल्यो जिन्दगी जीतलाई भन्दा हारलाई झेल्यो जिन्दगी खोजेर शुख कहा पाइन्छ र यो बिदेशमा स्वदेशमा हारेर परदेशमा रेल्यो जिन्दगी कति कम्मर कसिरहे प्रगति गर्छु भनि हातमा त…

गजल- जोडिएको हुन्छ !

नेपालीको हरेक दुख भारतसंग जोडिएको हुन्छ नेपालीको हरेक दुख नेता संग जोडिएको हुन्छ रासन पानि नुन तेल चौको चुलो बन्द भैरहदा नेपालीको दुख नाकाबन्दीसंग जोडिएको हुन्छ बाढी, पहिरो, डुबान, जनधन…

गजल- आफ़्नासंग

आफ्ना संग यति नजिक बन जहा प्यार बनि रहोस टाढा भएपनि आफ्नो आगमनको आशा बनि रहोस राखौ आशा भरोशा उनिसंग आफ़्नाबाट हुने जति आशा भरोशा टुक्रिय पनि तर नाता न…

गजल- ..देशमा

न्याय खोज्दै न्यायधिश भिक मागीरहेछन देशमा । अदालतमा न्यायमूर्ति होइन बुच्चर छन रे देशमा ।। न्याय माग्न डन या नेता कहा जान पर्छ रे । सधै जसो कानुनको रेटेर हलाल…