अब के होला नेपालमा ?
अब के होला नेपालमा ? के साच्चै केपी ओलीले काम गर्न नपाएका हुन त ? नेपाली जनताले नेपालको इतिहासकै ठुलो लगभग दुइ तिहाइको जनमत दिएर नेकपालाइ विजय बनाएका थिए । नेपाली जनतालाइ पुरा बिश्वास थियो । यो सरकारले नेपाल र नेपालीको भविष्य उज्ज्वल बनाउने छ । भ्रष्टाचार नियन्त्रण गर्ने छ …