Category: कविता

कविता- प्रेमले प्रेमलाई बढाउछ,

बिनम्र अनि सद्वावले बढाउछ कुलको मर्यादा घटाउछ मानसम्मान घमण्ड अहमताले सदा जो सत्य कुरा गर्छ उस्को कुरो तितो लाग्दछ चाप्लुसी र चुक्लीलाइ अमृत माने बिष बन्दछ शिक्षा र साहित्य हामीलाई…

कविता-तमसो मा ज्योतिर्गमय। .

असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय झुटको खेति रोपाउन नपरोस कसैलाइ अन्धकारको बाटो लाग्न नपरोस कसैलाइ प्रेरणा मिलोस सत्यको बाटो पहिल्याउन अमरत्व पथको बिबेक मिलोस सबैलाई अन्धकारबाट…

कविता-गोधूलीसंग न बिलाउ

ए मेरे मित्र साँझको गोधूलीसंग न बिलाउ है जिन्दगि त हरेक दिन भानु बनेर उदाउछ है एक खुट्टाको भरमा उभिदा पक्कै थाक्ने छौ बिस्तारै हिडे पनि मन्जिल पक्कै पाउने छौ…

कबिता- आँशु

बालक हुदा सदा निर्धक्क हास्थे जहा कहिँ पनि आजकल समय र ठाउ चाहिन्छ मुस्कराउन पनि उनले सोधेको बेला संचबिसंच, सन्चैछ भन्दिन पर्ने बिसन्चले पिरोलेको बेलामा पनि मुस्कुराउन नै पर्ने समय…

कविता-खजाना

मान्छेका बाच्ने बिभिशिकामा रमाउदा मृत्युलाई अभिशापका पल ठानिरहदा सधै रसरंगमा झुम्दै रमाई गानाबजाना कहा पाइञ्छ र अमरत्वको यो खजाना आशातित ध्यान मग्न भित्रदेखि स्वयममा बिलिन भई जागरण अनुभूति स्वयममा एक्लै…

कविता- हेर्ने नजर

पहिले, सबैले उसको हिडाईमा शंका गर्थे सबैले उसलाई बोलीमा शंका गर्थे सबैले उसको कामलाइ शंका गर्थे हेराइ, लवाई, खवाईमा शंका गर्थे उ चोर हो जस्तो लाग्थ्यो उ ठग हो जस्तो…

कविता- अन्तर द्वन्द

अंतर द्वन्द उसले मलाइ मार्नैको लागि मेरै घरमा आगो झोसी दियो संजोगले म घरमा थिइन गाउलेको सर्जमिनले दोषी ठहरायो उसलाई पुलिशले समातेर थुन्यो टोले डन रहेछ, छुट्यो मैले थाहा पाए,…

कविता- तिहार

तिहारमा आउने छु नि दिदि तिहारमा आउने छु नि बैनि दशौ बर्ष बिते, आउने मन थ्यो, प्रत्येक साल आउन सकिन, तिम्रा साथ लाउन सकिन टिका मन भयो अति फिका बाहिर…

कबिता- हावासँग

मन अशान्त आंधी आउनु भन्दा अगाडिको शान्ति देखिन्छ बाहिरबाट, होरिक्यान आउने हो कि ? आशा, भरोसा, इच्छा हराएको हो कि, खोसिएको हो ! भ्रमित छन अधरका मुस्कान हास्न खोजेर अनायास…