Month: May 2018

मजदुर !!!

  मजदुरका कर्मले यी उन्नति फलेका छन यहा यिनैका पसिनाले शहरका महल खडा भै जहा आकाशचुम्ने महल यिन्ले खडा गरेका हुन यहा अन्नका भकारी यिनैका बलले भरेका हुन यहा  …