Month: February 2018

कविता- नेपाल कस्तो छ ?

सानो भूमिमा हिमाल, पहाड, तराइ छ शान्त छ, वातावरण स्वच्छ छ / सानो भूमिमा हजार प्रजातिका चराहरु छन् सयौ थरिका बन्यजन्तु छन् / सयौ जातका मान्छे छौ / बिबिध भेषका…