Tag: kabita

कविता-गोधूलीसंग न बिलाउ

ए मेरे मित्र साँझको गोधूलीसंग न बिलाउ है जिन्दगि त हरेक दिन भानु बनेर उदाउछ है एक खुट्टाको भरमा उभिदा पक्कै थाक्ने छौ बिस्तारै हिडे पनि मन्जिल पक्कै पाउने छौ…

कबिता- आँशु

बालक हुदा सदा निर्धक्क हास्थे जहा कहिँ पनि आजकल समय र ठाउ चाहिन्छ मुस्कराउन पनि उनले सोधेको बेला संचबिसंच, सन्चैछ भन्दिन पर्ने बिसन्चले पिरोलेको बेलामा पनि मुस्कुराउन नै पर्ने समय…

कविता-खजाना

मान्छेका बाच्ने बिभिशिकामा रमाउदा मृत्युलाई अभिशापका पल ठानिरहदा सधै रसरंगमा झुम्दै रमाई गानाबजाना कहा पाइञ्छ र अमरत्वको यो खजाना आशातित ध्यान मग्न भित्रदेखि स्वयममा बिलिन भई जागरण अनुभूति स्वयममा एक्लै…

कविता- हेर्ने नजर

पहिले, सबैले उसको हिडाईमा शंका गर्थे सबैले उसलाई बोलीमा शंका गर्थे सबैले उसको कामलाइ शंका गर्थे हेराइ, लवाई, खवाईमा शंका गर्थे उ चोर हो जस्तो लाग्थ्यो उ ठग हो जस्तो…

कविता- अन्तर द्वन्द

अंतर द्वन्द उसले मलाइ मार्नैको लागि मेरै घरमा आगो झोसी दियो संजोगले म घरमा थिइन गाउलेको सर्जमिनले दोषी ठहरायो उसलाई पुलिशले समातेर थुन्यो टोले डन रहेछ, छुट्यो मैले थाहा पाए,…

कविता- तिहार

तिहारमा आउने छु नि दिदि तिहारमा आउने छु नि बैनि दशौ बर्ष बिते, आउने मन थ्यो, प्रत्येक साल आउन सकिन, तिम्रा साथ लाउन सकिन टिका मन भयो अति फिका बाहिर…

कबिता- हावासँग

मन अशान्त आंधी आउनु भन्दा अगाडिको शान्ति देखिन्छ बाहिरबाट, होरिक्यान आउने हो कि ? आशा, भरोसा, इच्छा हराएको हो कि, खोसिएको हो ! भ्रमित छन अधरका मुस्कान हास्न खोजेर अनायास…

कविता-छली सौदागर

दिन ढल्किदै छ साँझको गोधुलीसंगै रातको आगमन, निश्पट्ट अध्यारोसंगै जुध्दै कहर जस्तै रात छटपटिदै निर्थुक्क भिजेर बाचा र बन्धन टुटेको अनुभूति टुटेका बर्गेल्ति सपनाहरु भत्केका खण्डहर भित्र अत्यास र प्यासमा…

कबिता- युवा

युवा त्यो हो जो, अन्यायको बिरुध्द लड़दछ भ्रष्ट्राचारको बिरुध्द लड़दछ परिबर्तनको लागि लड़दछ जोशको साथ हात उठाउदछ आफ्नो ज्यान दिन्छ | देशको लागि जनताको लागि जन्मभूमिको लागि परिवर्तनको लागि राणाशासन…

कबिता-घमण्ड छोडी….

घमण्ड छोडेर विद्याको शेखी छोडेर बलको तेज छोडेर सौन्दर्यको छोडेर जात कुल पदको छोडेर ऐश्वर्य धनको छोडेर रिस, व्देष अहंको छोडेर आवेग र इर्ष्याको छोडेर घमण्ड ज्ञानको मै हुँ भन्ने…