Tag: kabita

कविता -समवेदना !

मलाइ नसुनाउ मान्छे मरेका दुर्घटनामा मलाइ नदेखाउ मान्छे मरेका टेलिभिजनमा म देख्न सक्दिन, मान्छे आपतमा परेको दुर्घनामा परि मरेको खाऊखाऊ भन्ने उमेरमा ढलेको पिडा त मैले भोगीसकेको छु आफन्तलाई गुमाउन…

यो रात नै अन्तिम रात हुन् सक्छ ?

  मनको आर्तनादमा टिलपिल टिलपिल यी गहहरुजस्तै आकाशमा तारा रोइरहेको यो बेला अलि नजिक आउ न प्रिय मेरो हात समाउ मलाइ सुम्सुम्याउ भोलीको के भरोसा भोलीसम्म जिन्दगीले कोल्टे फरिसकेको हुनसक्छ…