Tag: kabita

कबिता-अफ्टर रिटायर्ड !!!

जे जस्तो आफ्नो छ त्यहि बासस्थानमा बस्न सक्नु पर्छ सन्तती भए  पनी  सम्पत्ति  आफै संगै राख्न  सक्नु पर्छ सन्तान सज्जन भए पनि अबस्था फेरिन सक्छ  उन्को चाहेर पनी गर्न नसक्ने …

कबिता- सन्दर्भ उखु किसान आन्दोलन !

उहिलेका कमनिष्टले धनीलाई लुटथे उहिलेका कमनिष्टले फटालाइ कुटथे मजदुर किसानका हकहित कुरा गर्थे अहिलेका कमनिष्टले गरिबलाई लुटछन भ्रष्ट्राचारीसंग साँठगाठ गरि कमाउछन मिल मालिकले कृषकको पैसा देछैनन चिसो काठमांडूमा कृषक बेहाल…

कबिता- म पागल !

आजकल के भइ रहेछ रातीभरि म जागा हुन्छु घरलाइ जेल जस्तै लाग्छ दिउस जागेर निदाउछु । रुखसंग कुरा गर्न मन लाग्छ उ मसंग बोलिरहन्छ , सुन्छु फूलसंग प्रेम गर्न मन…

भारत दुष्ट मात्रै हैन कमिना छ

जब दाशहरुले मुक्ति पाउछन त्यो दाशले मालीकको नकल गर्दै उस्ले सानालाइ दाश बनाउन खोज्छ र हेप्न कोशिश गर्छ / भारत त्यस्तै ब्रिटिशको दाश हो / अझै पनी दाश नै हो,…

कविता- नझारेर आँशु संभालेर राख

नझारेर आँशु संभालेर राख है के थाहा चाहिने बेलामा सक्किने हो कि ? यो मायालाइ समालेर राख है के थाहा यो पोखिएर सक्किने हो कि ? जसलाई आफ्नो भनेर बाचेकी…

कविता- मानवको अस्तित्व र पृथ्वी

मानवको अस्तित्व वा हाम्रो जीवन माटोसंग छ प्रत्येक प्राणी होस वा वृक्षको नाता माटोसंग छ माटोको नाता धर्तिसंग, धर्तिको नाता पृथ्वीसंग प्राणी र बनस्पतीले सास फेर्नु पर्छ पर्यावरणसंग प्रकृतीको जथाभावी…

कविता- बा को सम्झनामा !

समाजले चिन्यो पहिचान बनायो तिम्रै नामले बा सारा नाता रिस्ता जुटाई दियौ मलाइ तिम्ले बा पालन कर्ता, परिबारका हर्ताकर्ता थियौ बा कहिले धर्ति बन्यौ कहिले छहारी बन्यौ बा तिमि दिनहु…

कविता – मृत्यु

उ मेरो साया हो छाया हो उ, म संग संगै बसेको छ / उठेको छ / सुतेको छ / मेरो प्रत्येक श्वास प्रश्वाशमा मुटुको धडकनसंगै जीवनको साक्षी बनेर बसेको छ…

कबिता- प्राण दायक हो वृक्ष

नआदि कालदेखि उभिएका छन् यी रुखहरु, वृक्षहरु र बनस्पतीहरु कतै मान्छेहरु सास फेर्न नसकेर मर्छन कि भन्दै यो धरती मरुभुमी हुन्छन कि भन्दै औतो जडिबुटी  पाउनन कि भन्दै मान्छेले प्रत्येक…