गजल-बहादुर थिए गोरखाली !!
सुन्दर भएरै त होला, इश्वर पनी झरेथे यहाँ मान्छे कइ लागी भनेर, शौन्दर्य पनी छरेथे यहाँ के कमी छ र यो धरती, हिमाल पहाड तराइ धर्तिमा त्यो स्वर्ग ल्याउन, देवता…
सुन्दर भएरै त होला, इश्वर पनी झरेथे यहाँ मान्छे कइ लागी भनेर, शौन्दर्य पनी छरेथे यहाँ के कमी छ र यो धरती, हिमाल पहाड तराइ धर्तिमा त्यो स्वर्ग ल्याउन, देवता…
कालसरि फैलिदो छ, मान्छे पार्दैछ शोकमा पत्याउदैनन् कोरोना, मान्छे डुल्दैछ थोकमा सरकार मस्त सुत्छ, जनता तडप्यो सडकमा एक मुठ्ठी सास धान्न, भोक्ले हेर्दैछ चोकमा ढिकुटी बाँडेर खान, आतुर छन् सरकारमा…
आफन्ती लाइ झुक्याएर , किन बन्छौ छली यहाँ आफ्नैको चित्त दुखाएर, किन बस्छौ जली यहाँ मरी लानु के छ र याँ, दुइ दिनको जिन्दगानी खुशी भइ बिताउनु छ, किन गर्नू…
देश सम्बृद्ध हुन्छ, जहाँ जिउदो लिडर हुन्छ देश बर्बाद हुन्छ, जहाँ लिडर डिलर हुन्छ जब नेताले पैसा, कमाउन थाल्छन देशमा धमिरो लाग्न थाल्छ, देश ढाल्ने उ किलर हुन्छ कहिले सम्म…
अभाव गरिबी रुपी, जहर तपिएर हेर गरिबीको ब्यथा तिम्ले, अभावमा जिएर हेर थाहा पाउछौ जिन्दगी, कसरि बाँचेको रहेछ आफ्नै एक हर आङ्ग, ढाक्न टालो सिएर हेर कहाली लाग्दो जीवन, त्यसैमा…
तिम्ले जति तल झार्छौ, उ माथी माथि उठने गर्छ भुइँ मान्छे माथी उठ्छ, उ लडे फेरी उठने गर्छ तिमि खस्ने ठाँउ छैन, खसे पछि खड़ा हुनौ यहाँ तलै बाट मेसै…
सोध्ने मान्छे कोइ छ की, बाच्न केके गर्यो भनी कहाँ कहाँ बाच्न उस्ले, कति ठाँउ सर्यो भनी कति हण्डर ठेस खाए, होला उस्ले जीवनमा थाहा छैन मलाइ याँ, कस्ले खोजि…
कसैले प्रदेशको राजधानी बिशाल देख्छ अन्धा भए क्यारे मेरा आँखा नेपाल देख्छ क्रान्ति भाथ्यो आफ्नै जातको राज्य पाउन जनता लुम्बिनी बाग्मती मै खुशहाल देख्छ ! गण मिलेर पो गणराज्य बन्दछ…
मुश्किल छ मन लाई फेरी सम्झाउन यहाँ पर्छ आफैले आफ़्नै मन्लाई बुझाउन यहाँ कसरी बन्ला हरियाली उजाड जिन्दगीमा सक्छौ बालुवामा फुलबारी सजाउन यहाँ ? सधै धोका खान्छ अनी पागल बन्छ…
३९ अछुत बनायो कोरोनाले अछुत बनायो सरेका मान्छेलाई स्वार्थी बने आफ्नै घरका सरेका मान्छेलाई न बाउआमा न लोग्नेस्वास्नी न त छोराछोरी परिक्षा लिदैछ आफ्नै घर्मा परेका मान्छेलाई कहाँ माया थियो…