हाती छापवाला, टाइसुट लाछन |
लोकल नभेटनेले ह्विस्की खाछन
राष्ट्रबादी हुम भन्दै राष्ट्र बेच्नेहरुले
दलाली गर्न मालिक कहा गाछन |

९/१६/२०१६

Leave a Reply