मुक्तक

FacebookTwitterGoogle+Share

जसले शासन गरे नि प्रजातन्त्र भन्नु पर्छ रे
लोकको हित नगरेनी लोकतन्त्र भन्नु पर्छ रे
आत्म स्वाभिमानी भएर बाच्न पर्छ भन्नेहरुले
दलाली गरिरहे पनि स्वाभिमानी भन्नु पर्छ रे !


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273