कविता- मन नदुखेको कुनै दिन छैन !
बुढा बा आमाहरु भूकम्पले खसेको साल धरती कम्पयान भइ छानो ढलेको साल मुटुका टुक्राहरूको प्राण पखेरु उडेको साल जिन्दगि भरि ओत लागेको घर टुटेको साल मलाइ पटक्कै सम्झन मन लागेको…
बुढा बा आमाहरु भूकम्पले खसेको साल धरती कम्पयान भइ छानो ढलेको साल मुटुका टुक्राहरूको प्राण पखेरु उडेको साल जिन्दगि भरि ओत लागेको घर टुटेको साल मलाइ पटक्कै सम्झन मन लागेको…
म जन्मेको ठाउ, म हुर्केको ठाउ म कसरि बिर्सु, ताते ताते गरेको ठाउ मेरो शंकर नगर ! प्यारो संकर नगर ! ती सम्म परेका खेतका गराहरुमा रोपाइमा रोपारासंग रमाएका दिनहरु…
नयनलालहरु कानो भएपछी | धनपतिहरु माग्ने भएपछी | गरिबदाशहरु मालिक भएपछी | विद्याधरहरु अनपढ भएपछी | नाममात्र भएर के गर्नु ? नाम मुताबिक स्वरूप भए पो | दयारामहरुले हतियार बोकेपछी…
समयसंगै मान्छेको उमेर घरकदै जादो रैछ | उमेरसंगै आफ्नै पुस्तासित टाढा भईदो रैछ || काम काजी हुदा सबैको हाइ हाइ हुदो रैछ | अवकास पछी फगत एक्लै एक्लै भैदो रैछ…
मेरा आफन्तहरु ! मेरो देशमा चुलो नबलेर भोक भोकै भएको बेला अस्पतालमा औषधि नपाएर छटपटिएको बेला सुत्केरी गराउन अस्पताल लैजान नपाएको बेला सुत्केरी हुन् नसकी आमा र सन्तान मरेको बेला…
दशैको शुभकामना बादल छाटिदै छ, बर्षा मन्थर भैरहेको छ रात छिपिदै क्षितिजमा लाली चढीरहेको छ धानका बाला झुलेर, नवदुर्गा आइरहेको छ नाकाबन्दी भएपनी दशैँ नजिकै आएको छ ऐलेको दशैँ यस्तै…
इश्वरले त महाशय जगत बनायो जगतलाई जीवन दियो प्राणी बनायो वनस्पति बनायो न जात बनायो न वर्ण बनायो इश्वरले फगत मान्छे बनायो जब अप्रेसन कोठामा हुन्छ मान्छे रोगले रगत…
अन्तिम दिन ! छटपटिई रहेको छु आफ्नै छानोले च्यापिएर रोइकराउदै गुहार मागी रहेको छु कराएर काखको छोरो उछिटिएर कुनामा फसेको छ ढोकै नेर लडेकि छन् ठुली दलिनले च्यापेर सुस्तरी सुस्तरी…
सम्वत् साल थियो बहत्तर नयाँ बैशाख मैन्हा थियो बाह्रौं सौर्य गते र सप्तम तिथी आकाश मैलो थियो छुट्टीमा शनिवारको दिन सबै सामान्य लाग्थ्यो तर घुम्दै बाह्र थियो सुई समयको काँपिन्…
प्रत्येक बर्ष आउने नयाँ बर्षले सिवा बुढो बनाउने काम बाहेक केहि गरेंन | आगो साल भाग्यले साथ् दिने छ भन्ने आशामा, यो साल पनी बिनासित्ती बितेर गयो | नया क्यालेन्डर…