लघु कथा- सियासत
घरमा खान लाउन बडो मुस्किल थियो । उपचार गर्न नसकेर रामेको आमा उ सात आठ बर्ष नपुग्दै मरेकी थिइन् । उनको बाबुले अर्की स्वास्नी ल्याए र मदेश झरे, जसोतसो अधिया…
घरमा खान लाउन बडो मुस्किल थियो । उपचार गर्न नसकेर रामेको आमा उ सात आठ बर्ष नपुग्दै मरेकी थिइन् । उनको बाबुले अर्की स्वास्नी ल्याए र मदेश झरे, जसोतसो अधिया…
स्वर्गमा देवताहरुको महासम्मेलन आयोजना भयो । यस्तो सम्मेलन नगरेको सयौ बर्ष भैसकेको थियो । देवताहरुले पाएको जिम्मेबारीबाट फुर्सत पनी थिएन । यो सारा ब्रमाण्डको रासायनिक, भौतिक, मेग्नेटिक, बायु सम्मिश्रण, आगो…
एक जना मेरो मित्रले साहित्य समाजका पदाधिकारीहरुको आतिथ्यमा दिनुभएको एक पारिबारिक भोज आयोजना गर्नु भएको थियो । मलाइ त्यो जमघट खानपिनमा मेरो परिवारलाई समेत बोलाइएको थियो । म मेरी पत्नी…
“ संसारको इतिहासमा करोना भाइरस आज मृत्युको कहर बनेर मानव सभ्यता बिनास गर्न उद्दत भैरहेको छ । पृथ्बीको कुनै कुना छैन होला यसले आतंकित नबनाएको होस् ! मानव सभ्यताको…
न्यु योर्कको एक बिबाह पार्टीमा भेट भयो, त्यो अधबैसे जोडीसँग, । साच्चै नै त्यो जोडी सुन्दर थियो । मिलेको जोडी थियो । रमाइला कुरा भए, लोग्नेले परिचय दिदा म काठमान्डौको…
ईशा राम्रै घरानाकी छोरी हो । उ बाठी पनी छ । उसको एक धनी बाउको छोरो पारससंग बिबाह हुन्छ । लभ भएरै मागी बिबाह गरेको हो…
बिहानको करिब सात बजेको थियो । हामी बसेको न्यु योर्क अपार्टमेन्टमा एउटा अधबैंसे महिलाले दिज्यु दाजु दर्शन भन्दै यो मेरो नानीलाई तपाईले हेरिदिनुस है भनेर छोडेर गइन । उनि हतार…
सन्ध्याका बा काठमाण्डौको हुलाक कार्यालयका खरदार हुन् । सरकारी कर्मचारीको कतै मनसुन गर्ने मान्छे नभएपछि हुलाकमा जागिर खान बाध्य हुन्छन । त्यस्तै सन्ध्याका बा रामप्रसादको यहि हाल थियो छोरा होलाकि…
नन्दे एक सामान्य परिवारको जेठो छोरा थियो । बाउ इन्डियाको जागिरे थिए । त्यति धेरै जग्गा जमिन थिएन । बस्ने एउटा ठीकैको बास थियो । बाउ रिटायर्ड भएर आए भारतबाट,…
संसारमा कुनै साहित्यकारले रचना गरेको साहित्यिक पुस्तक बेचेर करोडपति बनेको होला ? यसको उत्तर सायदै कसैले दिन सक्ला ! यो साहित्य पढने अनुरागिले त पत्याउला ! उसले पत्याउछ, किन भने…