Category: गजल

गजल-सिउडिको काँडामा पनी

फुल फुलिरन्छन सिउडिको काँडामा पनी प्रतिभा जन्मिरन्छन पहाडको डांडामा पनी   बुध्दु भएर बहादुर भएको हो भन्ने जवाफमा प्रतिभा लेखाकाछन गिनिजका पानामा पनी   इमान्दार नेता नपाएर मात्र हो यहा…

गजल-आउन सक्छ !

धन कमाउने लालचमा आफ्नै ज्यान जान सक्छ । ठिक्क भन्दा बढी खोज्दा  खतरा आउन सक्छ ।   म पनि ठुलै भए भनि धाक धक्कु लगाउदै गर्दा अभिमानी घमण्डले अस्तित्वमा संकट…

गजल -उ निक्लिएको थियो

छाहरीको खोज्दै उ निक्लिएको थियो गर्मीको राप बाट उ निक्लिएको थियो   थुप्रै कुण्ठा मनमा , थिए मनमा राको गुम्सिइ भित्र भित्रै उ निक्लिएको थियो   खुला आकाश भित्र, सितल…

गजल- गर्नु परया छ

    अचेल मैले उनीसंग आँशु साटेर रुनु पर्या छ आफैले आफैलाइ भरोसा कम  गर्नु परया छ   मुश्किलले जागेको थियो भरोसा ति जनहरुको आशा भरोशा मरेको शोकमा  मनाउनु पर्या…

गजल- आफ्नै देश बसेर

  बन्ने भए देश बनाउथे आफ्नै देश बसेर भाग्न पर्यो गुण्डाराज सिंडीकेटले कसेर   भए भरका दलालै  इमान छैन कसैको नेता जती फटाहा गुण्डा के हुन्छ बसेर   धेरै जसो…

प्रेम गर्छु तिमीलाई

तिमि खास छौ र त मैले प्रेम गर्छु तिमीलाई हजारौमा प्रियतम लाग्छ प्रेम गर्छु तिमीलाई   रुप मात्रै होइन  प्रिय मन सुन्दर चाहिन्छ नी   मनका सुन्दर भावहरुमा प्रेम गर्छु…

आज आएर लाग्छ

हिजो अस्ति भनेका कुरा आज आएर  लाग्छ भन्छन एउटा गर्छन् अर्कै आज आएर लाग्छ   कसम खाएर हात उठाई उनले भनेका थिए सत्य होला कि भन्थे झुठो आज आएर लाग्छ…

झोले भै हिडियो उनको

विदेश  भन्दैमा कहा रुखमा पैसा पाइन्छ र नेपालमा गरे झैँ फट्याई याँ कहा पाइञ्छ र   झण्डा बोकी उद्योगधन्दा बन्द गराई हिडियो देशमा जस्तो हडताल गर्न याँ कहा पाइञ्छ र…

के के कुन्नी लिएर गयो

उ आएर मिठो कुरा बोलेर गयो उ आएर के के कुन्नी लिएर गयो   नाता छोरी र बेटी लगाएर भन्थ्यो सम्बृध्दी  बिकासे कुरा गरेर गयो   म तिम्रो साख्खै नाता…