प्रिय मलाइ भन |

 

मसित रिस  राग छ मलाइ भन |

गुनासो छ भने प्रिय मलाइ भन |

 

आजकाल तिमि गुम्सेर बस्छौ |

मनको गाठो खोलेरै मलाइ भन |

 

मनका कुरा कहेपछि भइन्छ चंगा  

कुण्ठा नै छ कि  प्रिय मलाइ भन |

 

यसैरि बस्यौ भने बित्लार जिन्दगी

मनको भडास फोडेरै मलाइ भन |

 

नमिठो लाग्छ तिमि चुपचाप बस्दा

टाढा देख्यौ  कि प्रिय मलाइ भन |

 

०३/२०/२०१९

 

Leave a Reply