Category: कविता

आमा

यो सुन्दर सृष्टिकि जननी मेरालागी तपाइ नै हो | आमा मेरी जननी मेरो अस्तित्व नै तपाइको हो | मेरो सरिरमा दौडने रगतका थोपा तपाइको हो | मेरा सफलता र प्रगतिहरु…

भूकम्प पिडित नाममा उठाइएको पैसा खै ?

भूकम्प पिडित नाममा उठाइएको पैसा खै ? सिनेमा देखाइन्छ तिनकै नाममा चन्दाको बाकस थापिन्छ तिनैको नाममा चन्दा रसिद काटिन्छ | तिनैकै नाममा नाटक देखाइन्छ तिनैका नाममा सबै देशी, बिदेशी संस्थाले…

एजेन्ट उर्फ दलाल (तिन टुक्रा)

अमेरिकाको सन्दर्भमा ‘एजेन्ट” अमेरिकामा सबैभन्दा ट्यालेन्ट मान्छे भनेको एजेन्ट हो ब्रोकर हो मिडीएटर हो बिचौली हो हरेक काम र बिजिनेसमा एजेन्ट हुने गर्छ | एजेन्टले कम्पनीको प्रोडक्ट बेच्छ | प्रोडक्ट…

जिन्दगीभर तिमीसंग

दुखमा सुखमा अनि पिडा र ब्यथाहरुमा छाया बनि पिछा गरि रहेकै छु तिमीसंग छोडेको छैन साथ तिमीसंग दिन र रातमा संग संगै बिताउदै छु जिन्दगीभर तिमीसंग छोडेको छैन तिमीलाई एक…

तानिन्छन नजरहरु !

निश्चल स्वच्छ निर्मल, स्वेत बश्त्र झालका पर्दाहरु सबका सफा मन जस्तै झ्यालका सफा ती पर्दाहरु बाहिर हिउले ढाकेका, गगन चुम्बी सेताम्मे चुलीहरु पारि जर्सीसिटि छ बिचमा हडसन नदिका लहरहरु प्रकाश…

मन !

मान्छेको मन ! न बाध्न सकिन्छ, न त रोक्न सकिन्छ | न त यसलाई मुठ्ठीमा कस्न सकिन्छ | न प्वाँख चाहिन्छ यसलाई उडन | न पांग्रा चाहिन्छ यसलाई गुडन |…

कविता: हावैबाट बिजुली निकाल्ने मान्छे !

व्यंग्य कबिता ! हामी एमाले देसका बर्तमान सरकार | हामिलाइ परेको छ देश बनाउने दरकार स्कुल कलेज नगएरै राजनीति गरेको उखान टुक्कामा पी एच डी छ गरेको भाषणमा हामिहरु मास्टर…

कविता: म हुं नेपाली राष्ट्रवादी नेता ?

व्यंग्य कविता म हु नेपाली राष्ट्रवादी नेता! हामी एमाले देसका बर्तमान सरकार | हामि त स्कुल कलेज नगएरै राजनीति गरेको उखान टुक्कामा पीएच डी छ | भाषणमा त मास्टरी छ…

कविता- मन नदुखेको कुनै दिन छैन !

बुढा बा आमाहरु भूकम्पले खसेको साल धरती कम्पयान भइ छानो ढलेको साल मुटुका टुक्राहरूको प्राण पखेरु उडेको साल जिन्दगि भरि ओत लागेको घर टुटेको साल मलाइ पटक्कै सम्झन मन लागेको…